बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार बनेको एक वर्ष पुग्न लागेको छ । हाल प्रमुख विपक्षी दल रहेको एमालेको सहयोगमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहित साना दलको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेको थियो ।...


लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म 'कविता यात्रा'को आयोजना गर्ने भएको छ । स्रष्टाहरूलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
इलाम ।एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाईले ६० वर्ष उमेर पुगेका...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरा सहित आज बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र...

केजिन राई,   पुष ३, २०८०
ब्रसेल्स ।खोटाङहलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राई र बेनेलक्स(बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग)तथा युरोपियन युनियनका लागि राजदुत महामहिम गेहेन्द्र राजभण्डारीसंग महत्वपुर्ण भेटघाट सम्पन्न भएको छ । यसै हप्ता नेपाली दुतावासको कार्यालय ब्रसेल्समा राजदुतको कार्यकक्षमा सो भेटवार्ता सम्पन्न भएको थियो ।...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
ताप्लेजुङ ।प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा रिफाइन उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता आईईएलटीएस प्राइज २०२३ का विजेताहरूको नाम घोषणा गरेकोब्रिटिश काउन्सिलले जनाएको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
काठमाडौँ । सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र भिसागर्ल उत्पादन र प्रसारण गरिसकेको सिजि इन्टरटेनमेन्टले अब आफ्नोे युट्युब च्यानल शुरु गर्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
रुसी सेनामा गएका थप एक नेपाली युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसयुक्रेन युद्धका क्रममा कैलाली टीकापुर नगरपालिका१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको पुष्टि भएको हो । उनको मंसिर १० गते नै मृत्यु भए पनि परिवारले ढिलागरी...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
तेह्रथुम । मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ । स्कुलका संस्थापक स्व.मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो । मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष नाम...

लोकसंवाद संवाददाता,   पुष १, २०८०
काठमाडौँ । रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गत स्थापित रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रा.डा. हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मान कवि हेमप्रभासलाई प्रदान गरेको छ । रिलायन्स साहित्य समाजद्वारा हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर 'राष्ट्रव्यापी अन्तर...

लोकसंवाद संवाददाता,   पुष १, २०८०
काठमाडौँ । वरिष्ठ कवि, गीतकार, गजलकार तथा गायक शम्भुकुमार मिलनको स्मृतिमा प्रकाशित स्मृतिविम्बमा शम्भुकुमार मिलन नामक स्मृतिग्रन्थको विमोचन तथा विशिष्ट साधक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शम्भुनिर्मला कलासाहित्य समाजद्वारा राजधानीमा आयोजित एक विशेष समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
मोरङ । बेलबारी साहित्य विकास समितिको ५८ओैँ शृङ्खला भर्चुअल कविगोष्ठीको रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा भएको थियोे । यस शृङ्खलाका प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार,पश्चगामी चिन्तन...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
काठमाडौं। नेपाल प्रज्ञा-प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित लोकार्पण समारोहमा स्रष्टा जगदीश्वर पोखरेलका १५ वटा काव्यकृति एकैसाथ लोकार्पण गरियो । भाषाविद् डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्य र प्रकाशक संस्था पेज टर्नरका अध्यक्ष कवि भूवनहरि सिग्देलको सभाध्यक्षतामा आयोजित समारोहमा उक्त कृति लोकार्पण गरिएको...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा)विभागद्वारा गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रवार मातृभाषा साहित्य श्रृङ्खलाको रूपमा आयोजना हुँदै आएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
काठमाडौँ ।बाँके जिल्लाको खजुरा गाउँपालिका ६ स्थित सिमलघारी बाट मंसिर २८ गते सशस्त्र प्रहरीले करीब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न सामानको गाडीसहित दुई जनालाइ नियन्त्रणमा लिएकोसशस्त्र प्रहरी बलले जनाएकोछ । सशस्त्र प्रहरी बलसहायक प्रवक्ता तथासशस्त्र प्रहरी...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा बर्तमान सुरक्षा अवस्था बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा शुक्रबार...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०८०
एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकारले सुशासनलाई प्रमुख एजेन्डा बनाएको थियो । राष्ट्रपति निर्वाचनसँगै प्रचण्ड सरकारको सहयात्री एमालेको ठाउँमा काँग्रेस बन्यो । निर्वाचनपछि तत्कालीन गठबन्धनलाई पनि सरकार बनाउन कठिन जनमत आएपछि अन्य साना दलको समेत साथमा सरकार निर्माण...