जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर १७, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका मध्ये झण्डै आधा जति धरौटी र सामान्य तारिखमा छुटेका छन् । उच्च अदालत पाटनले पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायामाझीका छोरा सन्दिप, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री बालकृष्ण खाँणकास्वकीय सचिव नरेन्द्र...


लोकसंवाद संवाददाता,   मंसिर १६, २०८०
सुर्खेत। सिम्ता बहुमुखी क्याम्पस, सिम्ता-४, सुर्खेतमा नारायण-भागीरथी सेवा समाज, सुर्खेतको १३ औंं वार्षिक साधारण सभा तथा १४औँ स्मृति दिवस कार्यक्रम सम्पन्न गरिएको छ। दिवङ्गत नारायण-भागीरथी गिरीका पाँच भाइ छोराहरू प्रा.डा.जीवेन्द्रदेव, गोपालदेव, एकदेव, भाष्करदेव र रमेश गिरीले आफ्ना माता-पिताको सम्झना र...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०८०
काठमाडौं । भनिन्छ, कुकुरलाई धेरै माया गर्यो भने उसको पहिलो काम मालिकको मुख चाट्छ ।नेपाल एयरलाइन्समा त्यसकै चरितार्थ बुधवार राति पनि भएको पाइएको छ । राजनीतिक र प्रशासनिक नेतृत्वले नेपाल एयरलाइन्सलाई गिजोल्नेबदनामी शृङ्खला अझ रोकिएकाछैनन् र रोकिने वाला पनि छैन्...

नवीन विश्वकर्मा,   मंसिर १४, २०८०
देश संघीयतामा गएसँगै राज्यका हरेक निकायमा विकेन्द्रीकरणको अभ्यास भइरहेको छ । सोही सिलसिलामा समाजको भाषा, साहित्य, कला, संस्कृति, सभ्यता तथा इतिहाससँग प्रत्यक्ष सरोकार राख्ने प्राज्ञिक निकायमा पनि विकेन्द्रीकरणको अभ्यास भइरहेको छ । विगतमा एक मात्र नेपाल प्रज्ञाप्रतिष्ठान रहेकामा हाल सबैजसो...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०८०
पुराना राजनीतिक दलहरुलाई सशंकित बनाएको र जनताका लागि थोर बहुत आशाका रुपमा हेरेको शक्ति हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । गत वर्ष भएको निर्वाचनमा पार्टी स्थापनाको ६ महिनाभित्रै चुनावमा रास्वपाले २० सिट जित्यो । जसलाई पुराना दलहरुका लागि खतराको घण्टीका...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०८०
गया, भारत । २६ नोभेम्बर, २०२३ (वि.सं. २०८० मङ्सिर १०) मा प्रेम रावतले जीवनको मूल्य सम्बन्धी बुझाइ आफूलेआफैँलाई चिन्नु भन्ने विषयमा मानिसहरूलाई सम्बोधन गर्नुभयो । यस कार्यक्रममा उहाँले ३ लाख ७५ हजार ६ सय ३ जना दर्शकका साथमा एकै स्थानमा...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०८०
जाजरकोट । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भूकम्प पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्य...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०८०
काठमाडौँ । लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समय सापेक्ष परिमार्जनका लागि सुझाव दिन राजधानीमा आयोजना गरेको...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्माले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा त्रुटि भएको दाबी गर्दै त्यसबारे फेहरिस्त प्रस्तुत गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शर्माले अनलाइन निर्वाचनमा गम्भीर ७ वटा त्रुटीहरूका भएको भन्दै दोषीमाथि कडा कारबाहीको...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
आफ्ना चर्का अभिव्यक्तिका कारण सधैं विवादमा आउने पात्र हुन्, दुर्गा प्रसाईं । उनी कसैको समर्थन र विरोधमा जस्तोसुकै कठोर बचन बोल्न पछि पर्दैनन् । उनको बोलीले नै उनलाई विवादमा ल्याइरहन्छ । कुनै समयमा एमाले अध्यक्ष केपी ओलीलाई हजुरबुवा भन्दै सार्वजनिक...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौं। कोशी करिडोर २२० किलोभोल्ट(केभी)प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मि.उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौं ।भारतीय नागरिकहामित खानस्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित नेपाल प्रहरीलेनियन्त्रणमा लिएको छ । नेपाल प्रहरीका अनुसारकाठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने राज कुमार तामाङलाईकाठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन, काठमाडौंलेपक्राउ गरेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसारसिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल का।जि गोर्णेश्वर बस्ने वर्ष ४४ को राज कुमार तामाङले लंक...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्नेबुद्ध पंचकोटीलाईकाठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन, काठमाडौंलेपक्राउ गरेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार झापा दमक घर भई हाल ललितपुर महालक्ष्मी स्थितसानागाउँ बस्ने बर्ष ४५ की बुद्ध पंचकोटीलेसागर लामिछानेलाई वैदेशिक...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ । साउदी अरब पठाइदिन्छु भनी रकम ठगी गर्नेईब्राहिम मियालाईकाठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन, काठमाडौंलेपक्राउ गरेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसारनवलपरासी(बर्दघाट सुस्तापश्चिम)प्रतापपुर भई हाल जिल्ला काठमाडौँ सिनामंगल बस्ने बर्ष ५८ को ईब्राहिम मियाले जमाल अहमद फकिरलाई...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ।सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमा ईलाकाबाट मंसिर १० गते राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको जनाएकाेछ । सशस्त्र प्रहरी नायव उपरीक्षक तथासहायक प्रवक्ताशैलेन्द्र थापाका अनसारमोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको केहीआम्दानीको स्रोतमध्ये हल भाडा मुख्य हाेर त्याे स्रोतमा पनिनेपाल प्रज्ञाप्रतिष्ठानका पदाधिकारीहरुले मनोमानी रुपमा छुट दिने र भोज भतेरमा सरिक हुने गरेको तथ्य लोकसंवादमा प्राप्त भएको छ । पैसा छैन भनेर हल निःशुल्क माग्ने भाषा विज्ञान समाज...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०८०
नेपाललाई गणतन्त्र अफावसिद्ध भएको भन्दै यतिबेला दुर्गा प्रसाई राजतन्त्र ल्याउने दाबीसहित आन्दोलनमा छन् । भलै उनको प्रदर्शनमा मंसिर ७ गतेपछि उल्लेख्य सहभागिता देखिएको छैन । काठमाडौंमा राजतन्त्रको पक्षमा आन्दोलन हुँदै गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जिल्ला झापामा पृथ्वीनारायण शाहको शालिक...