जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०८०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), गोरखाकाठमाडौँ सम्पर्क मञ्चले २०८० सालको शुभ दीपावलीका अवसरमा पार्टी सङ्गठनको सुदृढीकरणका निम्ति आर्थिक जोहो गर्ने उद्देश्यले आज २०८० कात्तिक २५ गते शनिबार काठमाडौँको नयाँबजारस्थित सगुन क्याफेमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना...


लोकसंवाद संवाददाता,   कार्तिक २५, २०८०
यूरोप । लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको चटपटेको ठेला बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी बिगत १२ बर्ष देखि यूरोपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०८०
अमेरिका ।अमेरिकामा नेपाली तथा भारतीय समुदायकोबाक्लो बसोबास रहेको टेक्सस स्थित ड्यालसकाउन्टी कमिशनर कोर्टद्वारादीपावली पर्वलाई मान्यता दिएको छ । ड्यालस काउन्टी कमिशनर कोर्टले नोभेम्बर ७ मङ्गलवार दीपावली पर्वलाई मान्यता दिने निर्णय गरेको हो । नेपाली तथा भारतीय समुदायका अभियन्ताहरूले दीपावली पर्वलाई...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०८०
ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरु बीचको एकता अपरिहार्य रहेको बताएका छन् । शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले लेखेको समृद्धि सरोकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०८०
उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनलाई भावी प्रधानसेनापतिका रुपमा अघि सार्दै रथीमा बढुवाका लागि सिफारिस गरिएको थियो । तर, उमेर विवादमा परेपछि नेपाली सेनाभित्रै रहँदा कोर्ट मार्सल मा पर्ने डरका कारण उनले प्रधानसेनापति...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०८०
काठमाडौँ ।साहित्य कला र सङ्गीतकर्मीहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा पद्मकन्या क्याम्पस काठमाडौँमा बडा दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका नेपाली चाडहरूको अवसर पारेर बिहीबार आयोजित उक्त कार्यक्रममा ठुलो सङ्ख्यामा साहित्यकार, कलाकार एवं...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टि२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो । क्यानले आज १४ सदस्यीय...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
सङ्खुवासभा। सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेशमार्ग पीडितले गत भदौ १६ देखि बन्द गरेको आन्दोलन आजदेखि फिर्ता गरेका छन् । अरुण तेस्रो प्रवेशमार्ग पीडितको आन्दोलन फिर्तापछि विद्युत्...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
दाङ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद मेटमणि चौधरीले नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरूबाट मुलुक चल्न नसक्ने बताएका छन् । एकीकृत समाजवादीको घोराही नगर कमिटीद्धारा विहिबार सोनपुर भकारेमा आयोजित तिहार मिलन तथा पार्टी...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
काठमाडाैँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाउपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाभ्रष्टाचार गरेको आरोप लगाउँदै उजुरी दर्ता भएको छ। विवादस्पद छवि भएका उपकुलपति डा. गिरी विरुद्ध भ्रष्टाचार गरेको छानविनकाेआरोप सहितउजुरी नम्बर C-०२८४४६ दर्ता भएको हो । बी.पी...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०८०
कैलालीको टीकापुरमा २०७२ साल भदौमा ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको घटनाका मुख्य दोषी मानिएका रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा आज हुने भनिएकोसुनुवाइ स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
२०७२ सालमा आएको शक्तिशाली भूकम्पले संविधान निर्माणमा आआफ्नो डम्फु बजाइरहेका दलहरुलाई एकठाउँमा ल्याइदियो । २०७० सालको संविधानसभा निर्वाचनमा पहिलो शक्तिबाट तेस्रो पार्टीमा झरेपछि तत्कालीन एनेकपा (माओवादी) विभिन्न साना दलहरुसँग संयुक्त मोर्चा बनाएर अघि बढिरहेको थियो । यसले संविधान निर्माणको कामलाई...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
चितवन। मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरु स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोटभूकम्पबाट प्रभावित क्षेत्रतर्फ जानुभएको छ । गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उहाँहरु आज...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
ललितपुर।डिशहोमका अनुसार'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आनसिहंं बोहोराले नगद रु एक लाख जित्नुभएको छ । २०८० कात्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत बोहोराले नगद रु एक लाख जित्नुभएको हो । नेपालकै अग्रणी डि.टि.एच...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
जाजरकोट ।गैर आवासीय नेपाली संघ एनआरएनएले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । काठमाडौंबाट अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके)नेतृत्वको टोलीले जाजरकोट भूकम्पको इपीसेन्टर नलगाडमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । संघका तर्फबाट अध्यक्ष शर्मा र महासचिव बुद्धिसागर...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्तो विकासोन्मुख देशहरुको खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । नेपाल पौडी संघको आयोजनामा ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने...