बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ ।सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राती २ बजे बाग्मती नदीबाट एक ब्यक्तिको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार काठमाडौको दक्षिणकाली नगरपालिका ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट सोही वडाको सिम्पानी...


लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
भक्तपुर ।संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक बस र्यापिड ट्रान्जिट (बिआरटी)अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
ललितपुर ।डिशहोमलेफाइबर नेटले आफ्नो अमूल्य ग्राहकहरूका लागि 'कनेक्सनको दोब्बर उत्सव; अफरको सुरुवात गरेको जनाएकोछ । डिशहोमले जनाए अनुसारआजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै । यो चाडवाडको मौसममा यस योजना...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत हुन नपाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । विधेयकविरुद्ध शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका लागि शिक्षकहरु काठमाडौं भेला हुँदैछन् । महासंघले काठमाडौंमा ५० हजार शिक्षकलाई उतार्ने दाबी गरेको छ । शिक्षकहरुले विद्यालय...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
काठमाडौँ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समय देखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताउनुभएको छ । संविधान दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गर्नुभएको छ । मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
काठमाडौँ ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले १९औं एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा सहभागि हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई असोज २ गते सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमका बीच हार्दिक बिदाई गर्नुभएकोसशस्त्र प्रहरी...

लोकसंवाद संवाददाता,   आश्विन २, २०८०
काठमाडौँ ।महालक्ष्मी विकास बैंक लिमिटेडकाग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट गर्ने बैँकले जनाएको छ । बैंकका अनुसार'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस...

लोकसंवाद संवाददाता,   आश्विन २, २०८०
काठमाडौँ । नेपालमा 'राइड सेयर'सेवाको लोकप्रियतासँगै 'इन ड्राइभ'पनि नेपालमा प्रवेश गरेकोइन ड्राइभ जनाएकोछ। इनड्राइभले राइडशेयर कम्पनीहरूको भीडमा बिस्तारै लोकप्रियता प्राप्त गर्दैछ। अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुहरूका लागि सस्तो भाडा र चालकहरूका लागि कुनै 'कमिशन'नभएका कारण यो लोकप्रिय रहँदै आएको छ।...

लोकसंवाद संवाददाता,   आश्विन २, २०८०
काठमाडौँ । नेपालमा 'पहुँच योग्य र स्तरीय विवाद समधान' को नारा सहित व्यवस्थित रुपमा मध्यस्थता र मेलमिलाप सेवा प्रदान गर्दै आएको संस्था नेपाल एन्टरनेशनल एडिआर सेन्टरले आफ्नो स्थापना दिवस विवादकार्यक्रम सहित साथ मनाएको छ । विभिन्नकार्यक्रमहरु मध्ये कानून, व्यवस्थापन, इन्जिनियरिङ,...

लोकसंवाद संवाददाता,   आश्विन २, २०८०
काठमाडौँ ।नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल टुर्नामेन्ट-२०८० मा३७ पुरुष टिम र २० महिला टिम सहभागीहुने भएको छन् । काठमाडौँको धनयन्तरी फुटसल हव, हाडीगाँउमा आयोजना हुने उक्त टुर्नामेन्ट बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम...

लोकसंवाद संवाददाता,   आश्विन २, २०८०
काठमाडौँ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा उहाँकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज...

लोकसंवाद संवाददाता,   आश्विन २, २०८०
कोशी प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धन सरकार ढाल्न न्वारान देखिको बल निकालेर लागेको एमाले अब आफ्नो पार्टीको सरकार जोगाउने कसरतमा जुटेको छ । कुनै पनि दलको एकल बहुमत नभएको कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको सरकारले विश्वासको...

लोकसंवाद संवाददाता,   आश्विन १, २०८०
क्यानडा। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार शर्माले आइसीसीमा निर्वाचनमा हुने डेलिगेट्स प्रथा २ वर्ष पछाडि हटाउने घोषणा गरेका छन् । एनआरएनए एनसीसी क्यानडाले गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले अहिलेको डेलिगेट्स प्रणालीले समस्या निम्ताएको भन्दै २ वर्षपछि हुने निर्वाचनमा सम्पूर्ण पञ्जिकृत...

लोकसंवाद संवाददाता,   आश्विन १, २०८०
काठमाडौँ ।मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना गरेको कार्यक्रममा विद्यालयका बालबालिका र अन्यको गरी...

लोकसंवाद संवाददाता,   आश्विन १, २०८०
काठमाडौँ ।नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी...

लोकसंवाद संवाददाता,   आश्विन १, २०८०
काठमाडौँ। नबिल बैँककाप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानालाईबैँक सञ्चालक समिति,नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायका निर्णय वा निर्देशनहरूलाई ठाडो उलंघन गरेका तथ्यहरु एकपछिअर्काे गरी सार्वजनिक भइरहेका छन् । नबिल बैँकसँग तत्कालिन नेपाल बंगलादेश बैँकसँगको मर्च प्रकृयामा एमबी बैंककोसम्पातिको मूल्यांकन कमजोर बनाइनबिल...