बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ । घरजग्गा कारोवार तथा ड्राइभिङ्सेन्टर संचालन गर्ने कार्यालयमा बोलाइबोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिई डरत्रासमा पारी, कुटपिट समेत गरी चेक र अन्य कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाउनेसुरज कुमार श्रेष्ठलाईपक्राउ गरको काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलेजनाएकोछ ।...


लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय श्री शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली१ जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको छ । माननीय मन्त्रीले काठमाडौंमा आज (मंगलबार) आयोजित विशेष...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज पहिलो साता अमेरिका र चीनको भ्रमणमा जाँदैछन् । त्यसअघि नै उनले लामो समयदेखि थाती रहेको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक टुंगो लगाउने योजना बनाएका छन् । यस विषयमा उनले सत्तारुढ र प्रमुख प्रतिपक्षी सहित प्रतिपक्षी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।हृदयघातबाट निधन हुनुभएका नेकपा(एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
मनाङ । हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड)स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो । जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।संविधानसभाका अध्यक्ष एवं नेकपा९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ । क्यानडा पठाई दिन्छु भनी रकम ठगी गर्ने झापा गौरादहमासुजन पुरीलाई पक्राउ काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार वैदेशिक रोजगार विभागलेपक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार अनुसारपक्राउ गरेको जनाएको छ । कार्यालयले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
तनहुँ ।तनहुँको सदरमुकामस्थित दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा चीन निर्यात हुन थालेको छ । गत साउनको अन्तिम साता पहिलो पटक मुढा चीन निर्यात भएको सो कारागार प्रशासनले जनाएको छ । यहाँका कैदीबन्दीले बुनेका मुढा आर्कषक र बलियो हुने भएपछि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं ।नेपाली हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेव लुइँटेलको स्मृति दिवस । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको वासुदेव लुइँटेल पुरस्कार( २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ । नेपाली नृत्यकलाका ओजश्वी र पाका...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टाचार भेटघाट भएको हो ।...

शेरबहादुर परियार,   भदौ २५, २०८०
यूरोप/पोल्याण्ड कार्यक्षेत्र समेत रहेको नेपाली राजदूतावास जर्मनीले पोल्याण्डको राजधानी वार्सामा त्यहाँ बसोबास रत नेपालीका लागि ३ दिने कन्सुलर घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। ६ देखि ८ अक्टोबर बिहान ९ बजे देखि साँझ ५ बजे सम्म घुम्ती शिविरमार्फत कन्सुलर...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
पछिल्लो समयमा म्यानपावर व्यवसाय फस्टाउँदो छ । शिक्षित भनिएका र अंग्रेजी भाषामा दख्खल राख्ने युवाहरु तथा भाषा अध्ययन गरी विदेशिन सक्ने र अलि धेरै खर्च गर्न सक्नेहरूको रोजाईमा अमेरिका, अस्ट्रेलिया, युरोप र जापान परिरहेका छन् । अदक्ष र अर्धदक्ष तथा...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज सञ्चालनटेलिकमले जनाएको छ । टेलिकमकानेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड)जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाड सम्म विद्युत् पुर्याएको हो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
भोजपुर ।वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको गो ग्रिन क्याम्पेन कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं । नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता(पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौँ । 'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत...