बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ १५, २०८०
सिन्धुपाल्चोक ।चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय...


लोकसंवाद संवाददाता,   भदौ १४, २०८०
एसियाली मोटरसाइकल फेडेरेसन को आयोजनामा भोलि सेप्टेम्वर १ देखि ३ सम्म थाइल्याण्डमा हुने एसिया कप अफ रोड रेसिङ्गमा भाग लिन तीन सदस्यीय नेपाली टोली आज बैङकक्तर्फप्रस्थान गरेको छ । नेपाली राइडरद्वय राजकुमार कार्की (नुवाकोट) र आसिक लामा (काठमाडौँ) तथा नेपाल...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८०
काठमाडौँ ।सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्ट धारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८०
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८०
काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ । सुशासन प्रवर्द्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियतले...

लोकसंवाद संवाददाता,   भदौ १३, २०८०
काठमाडौँ।संस्कृत-भाषाको संरक्षण, सम्वर्द्धन गर्दै वक्ता र प्रयोक्ताको ध्यानाकर्षण गर्ने उद्देश्यले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन केन्द्रर भारतीय राजदूतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको सहकार्यमा त्रिपन्नौं संस्कृत दिवसको आयोजना भयो ।यसका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुभएको...

लोकसंवाद संवाददाता,   भदौ १३, २०८०
तनहुँ ।नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रियाऔपचारिक रुपमा सुरु भएको छ । आयोजना अन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसन देखि नयाँ बुटवल...

लोकसंवाद संवाददाता,   भदौ १३, २०८०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी...

लोकसंवाद संवाददाता,   भदौ १३, २०८०
विश्व हिन्दु महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृति विद् प्रा.डा. जगमान गुरुङलाई विश्व हिन्दु महासंघले 'नेपाल ऋषि' को उपाधिले सम्मानित गर्यो । विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पूर्व मन्त्री पशुपति शमशेर राणा प्रमुख...

लोकसंवाद संवाददाता,   भदौ १२, २०८०
काठमाडौँ । नापी विभागको वेवसाइटमा गएर हेर्नुभयो भने ६ दिनको अन्तरालमा एउटै व्यहोराको २ वटा सूचना देख्नुहुनेछ । सूचनामा भनिएको छ 'यस विभाग तथा अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुले अनलाइन सरुवा निवेदन २० भदौ २०८० भित्र विभागको वेवसाइटमार्फत पेश गर्नुहुन अनुरोध...

लोकसंवाद संवाददाता,   भदौ १२, २०८०
रुपन्देही ।नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रु बिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान...

लोकसंवाद संवाददाता,   भदौ १२, २०८०
रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयर धनीहरुले हकप्रद शेयर बापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयर धनीहरूलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
काठमाडौँ। नियात्रा कार राजेन्द्रमान डङ्गोल रचित नियात्रा सङ्ग्रह बादलडाँडा'को लोकार्पण प्रमुख अतिथि प्रा.डा.रमेशप्रसाद भट्टराईले गर्नुभयो ।यस अवसरमा उहाँले डङ्गोलका नियात्रामा आत्मपरक लेखनको प्रभाव , पर्यावरण संरक्षण र स्थानीय जन जीविकाका सवालमा नियात्रा रचिएको बताउनुभयो । यसैक्रममा विशिष्ट अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
संसदीय समितिका सभापति चयनका लागि उम्मेदवारी मनोनयन हुनै लाग्दा आइतबार एकाएक राजनीतिक परिस्थिति फेरियो । सत्ता गठबन्धन र एमालेले संसदीय समितिका सभापति भागबण्डा गरेर लिएपछि संसदका चौथो र पाँचौं ठूला दल रास्वपा र राप्रपाले भाग पाएका थिएनन् । तर आइतबार...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
कास्की ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उहाँले ट्याक्सी मिटरमा गुडे/नगुडेकोबारे कडाइका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
काठमाडौँ । सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव...

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
शिवम् सिमेन्ट लिमिटेड'अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३'बाट सम्मानितशिवम् सिमेन्टले जनाएको छ । काठमाडौंमा sf7df8f}+df Growth Sellers (ग्रोथ सेलर) द्वारा आयोजना गरेको SALES SUMMIT-2023 (सेल्स समिट) कार्यक्रममा शिवम् सिमेन्टले ु'अर्गनाइजेशन सेल्स उत्कृष्टता पुरस्कार-२०२३' र शिवम सिमेन्ट्स लिमिटेडका भाईस प्रोशिडेन्ट (VP) निखिल अग्रवाल...