बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   भदौ ५, २०८०
ललितपुर । स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर महर्जनले२ वर्षको अवधिमा २ सय जनाभन्दा बढीको जोर्नी प्रत्यारोपणगर्ने प्रा.डा. दिर्गराजआरसी नेतृत्वको चिकित्सकहरूको समूहलाईहस्पिटल परिसरमा आयोजित एकसमारोह बीच अभिनन्दन गर्दै र शुभकामना प्रदान गर्नु भएकोछ । स्टार हस्पिटलमाउक्त चिकित्सकहरूको समूहले२ सय जना...


लोकसंवाद संवाददाता,   भदौ ४, २०८०
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशनसम्पन्न भएको जनाइएको छ। सो अधिवेशनको उद्घाटन-सत्रमा 'राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार'नगद २१ हजारसहित वरिष्ठ सर्जक यादव खरेल र मरणोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको छ। प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी...

लोकसंवाद संवाददाता,   भदौ ४, २०८०
काठमाडौँ ।ओखलढुङ्गा जिल्ला घर भई काठमाडौँ उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको एकभेलाले चेतनाथ धमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ यस भेलाले ओखलढुङ्गाबाट राजधानी काठमाडौँमा आई विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बीच समन्वय गर्ने उद्देश्यलेधमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ...

लोकसंवाद संवाददाता,   भदौ ४, २०८०
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले...

लोकसंवाद संवाददाता,   भदौ ४, २०८०
१० पुसमा एमाले, रास्वपा र राप्रपासहितका दलहरुको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न पुगे। प्रचण्ड प्रधानमन्त्री भएसँगै झण्डै साढे दुई वर्षदेखि दुश्मनी पूर्ण सम्बन्ध भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध सहज भएको महशुस दिलाउने प्रयास भयो ।तर ओलीले प्रधानमन्त्रीका हरेक...

लोकसंवाद संवाददाता,   भदौ ३, २०८०
पोल्याण्ड । नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले आफ्नो संगठनलाई पुनर्गठन गरेको छ। प्रवासी नेपाली एकता मञ्च प्रवास कमिटीका प्रचार विभाग प्रमुख शेरबहादुर परियारको प्रमुख आतिथ्यतामा...

लोकसंवाद संवाददाता,   भदौ ३, २०८०
काठमाडौं । कवि देविका तिमिल्सिनाको पहिलो कविता कृति अन्त्य कहाँबाट सुरु हुन्छ लोकार्पित भएको छ । कवि तिमिल्सिनाको जन्मदिनको अवसर पारेर शनिबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्रा.डा.गोविन्दराज भट्टराईलगायतले कृतिकोलोकार्पण गर्नु भएको हो। कविता कृतिमाथि...

लोकसंवाद संवाददाता,   भदौ ३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन सुरु गर्ने प्रहरी अधिकारी श्यामलाल ज्ञवाली साढे ४ महिनामै हटाइएको छ ।शरणार्थी प्रकरणमा दोस्रो चरणका उजुरी लिएर अनुसन्धान सुरु गर्ने तयारी गरिरहँदा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा ज्ञवालीको सरुवा...

लोकसंवाद संवाददाता,   भदौ २, २०८०
चालीस बर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका एवम् सामाजिक अभियन्ता बनेकी सुर्खेतकी ९३ वर्षीया नियात्रा कार नन्दकला सुवेदी काठमाडौँमा पुरस्कृत एवम् सम्मानित गरिएको छ। उनलाई शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवम् सम्मान २०७९ प्रदान गरिएको...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
काठमाडौँ।नेपाल प्रज्ञा-प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि 'हल इ-बुकिङ सेवा' खुल्ला गरेकोप्रज्ञा-प्रतिष्ठानले जनाएकोछ। यसको शुभारम्भ प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोह बीच गर्नुभएको छ । उहाँले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प छैन। यस सेवाले हल प्रयोगकर्तालाई छिटो , छरितो र सर्वसुलभ सेवा...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
चितवन । पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका३ को फिस्लिङ बजार जल यात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
ललितपुर ।सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाइवरनेटले ३ लाख ग्राहक वनाउन सफल भएको डिशहोमले जनाएको छ । डिशहोमका अनुसारदेशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
म्याग्दी ।बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
डोटी । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आपसमा मनाइने ओल्के चाड आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी स्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठामीठा खानाका...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
काठमाडौँ । गाउँ खाने कथा अर्थात् साइतर 'कर्णालीका गाउँ खाने कथाहरू' सङ्ग्रहको लोकार्पण गरिएको छ । गाउँ खाने कथालाई कर्णालीमा साइतर भनिन्छ ।कर्णालीकासाइतरको खोज अनुसन्धान ,सङ्कलन र सम्पादन गरेर स्रष्टा खडानन्द चौलागाईंले 'कर्णालीका गाउँ खाने कथाहरू'नामक साइतर सङ्ग्रहकाेलोकार्पणनेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०८०
काठमाडौँ ।नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको...

शेरबहादुर परियार,   श्रावण ३२, २०८०
पोल्याण्ड । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)पोल्याण्डको पाँचौ महाधिवेशनलेविवेक पौडेलकोअध्यक्षतामा१९ सदस्यीय नयाँ कार्यसमितिचयन गरेकाे छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अनुसार२०२३-२०२५ को लागि नयाँ कार्यसमिति चयन गरिएकोहो । प्रवासमा रहेर नेपाली कला, संस्कृति र साहित्यको संरक्षण तथा सम्वर्द्धन गर्ने उदेश्यले सन्...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
कुनमिङ, चीन साउन ३१ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसिया बीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताउनु भएको छ । चीनको कुन्मिङमा आयोजित १६औँ चीनदक्षिण एसिया व्यापार मञ्चको...