जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको विपन्न उपचार कोष प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अति विपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा...


लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ । छुवाछुत मानवता विरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौं । नेपाली कला संस्कृतिका स्पन्दन दमाई जातिको बारेमा गहिरोअनुसन्धान गरिएको ऐतिहासिक ग्रन्थ रैथाने दमाई जातिको लोक जीवन सार्वजनिक भएको छ । साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाद्वारासम्पादित ग्रन्थको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् कुलपति...

लोकसंवाद संवाददाता,   असार ३१, २०८०
काठमाडौँ । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ...

लोकसंवाद संवाददाता,   असार ३०, २०८०
काठमाडौँ । विश्वका राष्ट्रिय गान नामक पुस्तक राजधानीमा आज लोकार्पण भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण गर्नुभएको हो । पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो । विश्वका...

लोकसंवाद संवाददाता,   असार ३०, २०८०
काठमाडौँ । समसामयिक विषय वस्तुमा बनेको नेपाली चलचित्र 'चिसो मान्छे'डिशहोममा विशेष प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमा घरमा सपरिवार एकै साथ वसेर हेर्न सक्ने व्यवस्था मिलाएकोडिशहोम जनाएको छ...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
काठमाडौँ । डा.सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
काठमाडौँ । एकीकृत ट्रेड युनियन महासंघ, नेपालले एक प्रेस विज्ञप्ति जारी नेपाल सरकारद्वारा गठित न्यूनतम वेतन बोर्ड समक्ष परिवारलाई जीवन धान्न सक्ने गरी ज्याला बृद्धि गर्न माग गरेको छ । महासंघका महासचिव दिपक पौडेलद्वाराहस्ताक्षरित प्रेस विज्ञप्तिमा वेतन बोर्ड बार्ता छलफल...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
गत वर्षको मंसिरमा निर्वाचन भएपछि कोशी प्रदेशमा दोस्रो सरकार बनेको छ । संघीय सरकारलाई नै माथ दिनेगरी प्रदेश सरकारहरु अस्थिर बनिरहेका बेला कोशीले पछिल्ला ६ वर्षमा चौथो सरकार पाएको छ । तर यो चौथो सरकारको आयु पनि पनि निश्चित छैन...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०)को तेस्रो अर्थमन्त्री स्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
जब प्रचण्ड कुनै महत्वपूर्ण राजनीतिक निर्णय गर्न वा पार्टीका गम्भीर दस्तावेज लेख्नु पर्यो भने परिवारलाई लिएर रिसोर्ट वा एकान्तमाजाने गर्थे । पछिल्ला केही वर्षदेखि प्रचण्डले पारिवारिक रुपमा त्यो वातावरण पाएका थिएनन्। परिवारभित्र अनेकौं वियोगले नछोड्नु नै मुख्य कुरा थियो। २०७०...

लोकसंवाद संवाददाता,   असार २७, २०८०
युक्रेनलाई क्लस्टर बम दिन लागेपछि अमेरिकाका सहयोगी देशहरु नै त्यसको विरोधमा उत्रिएका छन् । युक्रेनले रुस विरुद्ध गरिरहेको प्रत्याक्रमणका क्रममा युद्ध जिताउने अस्त्रका रुपमा अमेरिकाले दिएका ब्राडले र जर्मनीका लियोपार्ड ट्यांक रुसी आक्रमणबाट ध्वस्त बने । रुस विरुद्धको जवाफी युद्धमा...

लोकसंवाद संवाददाता,   असार २७, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेड र वर्ल्ड कम्युनिकेशनलिमिटेड बीचमा बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वर्ल्ड कम्युनिकेशनका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएकोबैंक जनाएको छ । बैंकका अनुसारयस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरु मध्ये वर्ल्ड कम्युनिकेशनको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले...

लोकसंवाद संवाददाता,   असार २६, २०८०
काठमाडौं। बनेपास्थित साल्ट ट्रेडिङले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो । जिल्लामा मल वितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल...

लोकसंवाद संवाददाता,   असार २६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटकपटक आफ्ना भनाइका कारण विवादमा आउने गर्छन् । गत साता एक जना व्यापारी प्रितम सिंह बारेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली, कहिले नेपाली नेताहरुसँग पनि छलफल गर्नुहुन्छ भन्दै दिएको अभिव्यक्तिले ठुलै विवाद मात्रै होइन...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
झापा । रुद्र-गौरी श्री- अम्बिका ओली प्रतिष्ठान भद्रपुर-७ झापालेझापालाई विभिन्न सामाजिक गतिविधि मात्र समाजसेवा गर्दै आएकाे छ । यसै बर्ष मात्रप्रतिष्ठानलेरेडक्रस दमकको भवनमा निर्माणाधिन एवं संचालनमा रहेकोदमक बाल अस्पताल ५ लाख अनुदान दिनेदेखिचार ह्विल चेयर सहित ९८ जनालाई कृत्रिम हात...