बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार १३, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्ति बाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नको...
लोकसंवाद संवाददाता,   असार १३, २०८०
लोकसंवाद संवाददाता,   असार १३, २०८०


लोकसंवाद संवाददाता,   असार १३, २०८०
बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणको फाइल सीआईबीले फेरि खोलेको छ । ललिता निवासको सरकारी जग्गा हडप्न सरकारी लिखत तथा कागजात हडपेको आरोपमा प्रहरीले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ । यसरीपक्राउ पर्नेमा पूर्व निर्वाचन आयुक्त...

ऋतु आशिक,   असार १२, २०८०
जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले 'स्टन्ट' भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको...

लोकसंवाद संवाददाता,   असार ११, २०८०
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अत्यन्तै निकट मानिने वाग्नर ग्रुपका प्रमुख योभगेनी प्रिगोजिन विद्रोहको मार्गबाट पछि हटेका छन् । उनले यसअघि रुसी सहर रोस्तोभअनडनमाथि कब्जा जमाएको दाबी गरेका थिए । यो सहर रुसले युक्रेन युद्धका लागि बन्दोबस्तीका सामानहरु जोरजाम पारेको प्रमुख...

लोकसंवाद संवाददाता,   असार १०, २०८०
नेपाली खेलकुदको सङ्गालोका रुपमा पुस्तक प्रकाशनको अन्तिम तयारीमा छ । पुस्तकको नाम राखिएको छ नेपाली खेलकुदको वृत्तान्त । नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोज मुलक पुस्तक नेपाली खेलकुदको वृत्तान्त असार चौथो साता बजारमा आउने तयारीमा रहेको छ । उक्त...

रिकेश बिश्वकर्मा(क्षितिज),   असार १०, २०८०
काभ्रे ।जिल्ला प्रशासन कार्यालय काभ्रेले हाफ पाइन्ट लगाएको निहुँमा सेवा दिन नमिल्ने भन्दै एक युवालाई फर्काइदिएको छ। आज बिहान पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे पुगेका एक युवालाई हाफपाइन्ट लगाएको निहुँमा घर फर्काएको बताइएको छ। पासपोर्टको लागि पुगेका उनलाई सिडियोबाट...

लोकसंवाद संवाददाता,   असार १०, २०८०
नेपालमा नागरिकताको विवाद धेरै पुरानो हो । हरेक राजनीतिक परिवर्तनपछि नागरिकताको विवाद सतहमा आउने गर्छ । त्यसैले पनि नागरिकता सधैं विवादित र शंकाको घेरामा पर्दै आएको छ । सबैभन्दा पहिले २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नागरिकता विवाद सुरु भएको पाइन्छ...

लोकसंवाद संवाददाता,   असार ९, २०८०
काठमाडौं । भूगोल साहित्य समाजले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजना गरेको कार्यक्रममा दुई साहित्यकारका दुई नविनतम कृतिको लोकार्पण भयो । वरिष्ठ साहित्यकार हिरण्य कुमारी पाठकको कथासङ्ग्रह 'विसंगत स्वरहरू'र साहित्यकार सुशीला देउजाको बाल नियात्रा कृति 'सम्पदाको दर्शन' लोकार्पण...

रासस,   असार ८, २०८०
झापा । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष आइसियु मा बर्खाको पानी चुहिन थालेकोछ । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ २२ गते प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । भवन...

लोकसंवाद संवाददाता,   असार ८, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता पाउने गरी सबै नागरिकता बिहीनलाई नागरिकता पाउने बाटो खुला भएको छ । एक वर्षअघि नै संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भए...

लोकसंवाद संवाददाता,   असार ८, २०८०
चितवन । आर्थिक वर्ष २०७९र८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिंगे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले ९उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट० ७१ वन्यजन्तु...

लोकसंवाद संवाददाता,   असार ८, २०८०
काठमाडौँ ।नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान मूर्ति कला विभागको आयोजनामा समृद्धिका लागि सिर्जना भन्ने नाराका साथ एकहप्ते काष्ठमूर्तिकला कार्यशालाबाट सुरु भएको छ । कार्यशालामा विभिन्न क्षेत्रका कलाकारको सहभागिता छ । मूर्ति कलाको विकासका साथै त्यसबाट आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यशाला...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले ७६ जिल्लामा लम्पी स्किन रोगबाट महामारी फैलिएको र त्यसबाट छ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार चार सयभन्दा बढी पशुको मृत्यु भइसकेको जानकारी दिनुभयो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
भक्तपुर ।नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई रु ६४ लाख ७२ हजार अनुदान दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा आफ्ना नगर क्षेत्रभित्र मापदण्डअनुसार परम्परागत शैलीमा भवन...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
सरकारले आर्थिक वर्ष २०८०८१ का लागि ल्याएको बजेटलाई लिएर यतिबेला सत्तापक्ष नै विभाजित बनेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका निम्ति ल्याएको बजेट संशोधन नहुने अडान व्यक्त गरिरहेका बेला सत्तापक्षकै नेताहरु भने यो बजेट संशोधन हुनुपर्ने र त्यसो...

लोकसंवाद संवाददाता,   असार ७, २०८०
काठमाडौँ ।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
काठमाडौं ।नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाईनिगममा रजाइँको सिमा नाघ्न थालेकोछ । यसरीरजाइँको सिमा नाघ्नमाअनियमितताको आरोपमा मन्त्रिपरिषद्बाटबर्खास्त गरे पिनसर्वोच्च अदालतकाअल्पकालीन अन्तरिम आदेशमाटिकेका अधिकारीअहिलेनिगममा रजाइँको सिमा नाघेर गतिविधि गरिरहेका छन् । चार वर्षका लागि २०७८ जेठ २७ गते निगमको कार्यकारी...

लोकसंवाद संवाददाता,   असार ६, २०८०
विवादित तथा पटक पटक गीत र सिर्जनाहरू चोरीको आरोप लागेका लेखक मनोज मुन्तशिर लेखेका हुन्, चलचित्र आदिपुरुष । जसको विषयलाई लिएर नेपालमा फिल्म प्रदर्शनमा रोक लागेको छ भने भारतमा पनि यो चलचित्रलाई लिएर अत्यधिक विवाद उत्पन्न भएको छ । नेपालमा...