बैशाख २३, २०८१, आइतबार

रासस,   असार १, २०८०
खोटाङ । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा विसं २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार दुई...


लोकसंवाद संवाददाता,   असार १, २०८०
पाँच वटा दल मिलेर समाजवादी मोर्चा निर्माणको अन्तिम गृहकार्य भएको छ । यो मोर्चामा सरकारमा रहेका तीन वटा पार्टी नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी तथा सरकार बाहिर रहेका दुई वटा पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
मोरङ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०र८१ को आयव्ययको सार्वजनिक गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो । आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
काठमाडौँ ।के तपाई काठमाडौँ भित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ?जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोँगबु स्थित नयाँ बसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
ललितपुर ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान सेवा आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन यही जेठ ३० गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेस गरेको छ । प्रज्ञा प्रतिष्ठान सेवा आयोगका अध्यक्ष डा.खगराज बरालले...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
काठमाडौँ । नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महेन्द्र राय यादवले जानकारी दिनुभयो । डा. अर्याल यसअघि सञ्चार...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०८०
देशका तीन प्रमुख अंगमध्ये न्यायपालिका १५ महिनाभन्दा लामो समयदेखि कार्यकारीको भरमा चल्दै आएको छ । संवैधानिक परिषदले कार्यबाहक प्रधानन्यायाधीश हरिकृष्णकार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति नहुँदा लामो समय प्रक्रिया अघि बढेन । संसदीय सुनुवाइ समितिले पूर्णता...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०८०
काठमाडौँ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्त दाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारेमा सचेतना जगाउन...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०८०
सरकारले प्रस्तुत गरेकोआर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक आय व्ययको विवरण बजेट पारित गर्न सकस पैदा भएको देखिएकोछ । सरकारले जेठ १५ गते ल्याएको बजेटमा सत्तापक्षकै कतिपय सांसदहरुले चर्को असहमति जनाए । यसरी भित्रभित्रैअसहमति जनाउनेहरूमा अर्थमन्त्रीको पार्टी नेपाली कांग्रेसकै...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतले खारेज गरिदिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्यूँताउन आफू तयार रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तयार छन् ? भनेर प्रश्न गरेका छन्...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
काठमाडौं। रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले पालिकाहरुसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्यमुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
चितवन । जिल्लामा लम्पीस्किन सङ्क्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशु धनको बीमा गर्न छाडिदिएका छन् । चितवनमा रहेका बीमा कम्पनीले पशुपालन कृषकको गाई भैँसीको बीमा नगरिदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
काठमाडौँ । पेशागत महासङ्घ नेपाल राष्ट्रिय समितिको दोस्रो बैठक २०८० जेठ २६ र २७ गते पेशागत भवन लैनचौरमा महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेकाेमहासङ्घले जनाएकाे छ । पेशागत महासङ्घकामहासचिव राजन रेग्मी हस्ताक्षरितप्रेस विज्ञप्तिका...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैँसीको नश्ल सुधार एवं उत्पादकत्व...

लोकसंवाद संवाददाता,   जेठ २९, २०८०
मोरङ ।कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो । कोशी प्रदेशसभा...

लोकसंवाद संवाददाता,   जेठ २८, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषा धाम वितरण केन्द्र अन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण...

लोकसंवाद संवाददाता,   जेठ २५, २०८०
सर्वोच्च अदालतले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित गरिदिएपछि माओवादी पृष्ठभूमिका केही चर्चित नेताहरु केपी शर्मा ओली नेतृत्वको एमालेमै बसे । यसरी बस्नेमा माओवादीका पूर्वमहासचिव तथा नेकपा बन्दाका ९ सचिवालय सदस्यमध्ये एक रामबहादुर थापा बादल समेत छन् । उनीसँगै टोपबहादुर...

लोकसंवाद संवाददाता,   जेठ २३, २०८०
जनताका प्रतिनिधिको थलो संसदमा निष्पक्ष भूमिका खेल्नुपर्ने सभामुखको भूमिकाले यो संस्थाको गरिमामाथि प्रश्न उठेको छ । प्रतिनिधिसभालाई व्यवस्थित रुपमा चलाउनुपर्ने जिम्मेवारी पाएका सभामुखकै भूमिका कारण संसदीय अभ्यास विकृतिको दिशातिर गएको छ भने संसदको मर्यादा, भूमिका र गरिमामाथि समेत प्रश्न उब्जिएको...