बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   जेठ ७, २०८०
सप्तरी ।सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा शनिबार साँझ भ्रष्टाचार विरुद्धप्लेकार्डसहित प्रदर्शन गर्दै राजविराज जेसीसका युवाहरू प्रदर्शन उत्रिएकाछन् । नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचार काण्डमा संलग्नलाई कारबाहीको माग गर्दै राजविराज जेसीसले प्रदर्शन गरेको हो । शरणार्थी प्रकरण लगायत विभिन्न भ्रष्टाचार काण्डमा...


लोकसंवाद संवाददाता,   जेठ ६, २०८०
यूरोप/यूरोपेली मुलुक पोल्याण्डमा नेपाली व्यवसायीद्वारा टच अफ एसिया नामकनेपाली खाद्यान्न पसल सञ्चालनमा ल्याएका छन्।पोल्याण्डका रेस्टुरेन्ट व्यवसायी नरेश सापकोटाले उक्त खाद्यान्न पसल सञ्चालनमा ल्याएका हुन्। पोल्याण्ड ।पोल्याण्डको तेस्रो ठूलो शहर उचमा हिजो टच अफ एसियाको औपचारिक उद्घाटन भएको हो।यसले पोल्याण्ड लगायत...

लोकसंवाद संवाददाता,   जेठ ६, २०८०
काठमाडौँ । शक्ति केन्द्र र रकमले काम नगरेपछि२२ जनाप्रहरी उपरीक्षक बढुवा सिफारिसलाई पुनः विवादमा तान्ने प्रयास भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । हरेक बढुवा समितिका सिफारिस समितिका सिफारिस कुनै न कुनै रुपमा विवादमा तान्ने विगतको थितिलाई यस...

लोकसंवाद संवाददाता,   जेठ ५, २०८०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सङ्घीय...

लोकसंवाद संवाददाता,   जेठ ५, २०८०
सप्तरी ।सामुदायिक सेवा केन्द्र सप्तरीको पाँचौ अधिवेशनले धिरेन्द्रकुमार दासको अध्यक्षतामा आज १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । आवश्यक सङ्ख्या भन्दा बढी मनोनयन दर्ता गरेका उम्मेदवारहरुले निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन...

लोकसंवाद संवाददाता,   जेठ ५, २०८०
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिनुभएको छ । विहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले भन्नुभयो, अधिकांशलाई के खान राम्रो हुन्छ, के खान राम्रो हुँदैन थाहै छैन् । अब पाठ्यक्रममै...

लोकसंवाद संवाददाता,   जेठ ५, २०८०
रामेछाप।रामेछाप जिल्लाको मन्थली नगरपालिका १ आकाशे स्थित तामाकोशी नदिको पक्की पुलबाट हामफाली आत्महत्या प्रयास गर्ने एक जनालाई जेठ ४ गते सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । सोही नगरपालिका ७ वडारे बस्ने २५ बर्षिय हर्कमान माझीनदिमा पुलबाट हाम फालेको देख्ना...

लोकसंवाद संवाददाता,   जेठ ५, २०८०
कुवेत । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारका विरुद्ध नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले ज्ञापन पत्र बुझाएको छ। नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत सुजनी रानामार्फत मञ्चले सम्माननीय प्रधानमन्त्रीलाई...

लोकसंवाद संवाददाता,   जेठ ४, २०८०
काठमाडौँ । नेकपा (एकिकृत समाजवादी)नुवाकोटको अगुवाईमा स्ट्रवरी नुवाकोट ककनीका किसान र कृषि मन्त्रि डा. बेदुराम भुसाल बिचभेटघाट कार्यक्रम सम्पन्न भएको छ । नुवाकोट जिल्लाको रमणीय स्थान ककनी गाउँ पालीका स्थित ककनी काउलेथानका किसानहरुले कृषि मन्त्रीभुसाललाई भेटी आफ्नो गुनासो पोखेका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दरनयाँ महसुल दर कायम गरेको जनाएको छ । नेपाल टेलिकमकाप्रवक्ता शोभन अधिकारीद्वारा जारीप्रेस विज्ञप्तिमे १७ मा मनाइने ITU Day 2023 को...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ । संयुक्त राष्ट्र संघको सातौँसडक सुरक्षा सप्ताह (मे १५-२१)को सन्दर्भ पारेरअति नै संवेदनशील बनिरहेको मोटरसाइक्लिस्ट सुरक्षा सम्बन्धि टाउकोको चोटपटक र हेल्मेटको महत्व बारे अध्ययन प्रतिवेदन हालै काठमाण्डौँमा सार्वजनिक गरियो । अन्तराष्टिय अटोमोबाइल फेडेरेशनर नेपाल अटोमोबाइल्स एसोसिएसनको सहयोगमा तयार पारिएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।प्रगतिशील लेखक सङ्घ, नेपाल सबै प्रकारका भ्रष्टाचार, अनैतिकता र विकृतिका विरुद्ध दृढतापूर्वक उभिने प्रगतिशील लेखकहरूको साझा संस्था हो । देश, जाति र समग्र समाजको महारोगका रूपमा रहेको भ्रष्टाचार सर्वथा निर्मूल हुनुपर्दछ भन्ने कुरामा प्रगतिशील लेखक सङ्घ दृढप्रतिज्ञ छ ।...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताएका छन् । साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
काठमाडौँ। नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार्न गठित दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समितिको प्रतिवेदन नै नआईनिगम व्यवस्थापनले नयाँ जहाज खरिद प्रकृया अगाडि बढाएकोसार्वजनिक गरेसँगै यो निर्णयविवादास्पद बन्न पुगेको छ । नेपाल वायुसेवा निगमकोसञ्चालक समितिका सदस्य सुधिर राईको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिले...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
गत ४ मंसिरमा भएको निर्वाचनबाट दोस्रो प्रदेशसभा निर्वाचित भयो । प्रदेशसभाको दोस्रो कार्यकालको ६ महिनाभित्रै ७ मध्ये ६ प्रदेशमा दोस्रो पटक सरकार गठन भइसकेको छ । १० पुस, २०७९ मा बनेको गठबन्धन अनुसार एमाले र माओवादी सहितको सरकार सबै प्रदेशमा...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
काठमाडौँ । अभियान साहित्य कलाकार समाजको साधारण सभाले पशुपति अरिँगालको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ नव निर्वाचित कार्य समितिकोउपाध्यक्षमा खगेन्द्र गुरागाईं, सचिवमा घनश्याम गौतम, कोषाध्यक्षमायुग ज्योति क्रियाशिल सदस्यहरुमा सुरेश तिमिल्सिना, दिपेश सेढाई, र गोबिन्द प्रसाद निरौला सर्व सम्मत...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
काठमाडौँ । संयुक्त राष्ट्र संघको सातौँसडक सुरक्षा सप्ताह (मे १५-२१) अन्तरगतआज नेपालमा समेत अन्तरक्रियात्मक कार्यक्रमको बीच शुरुवात गरिएको छ । नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा आज काठमाडौँमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरि।...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
काठमाडौं । नेपाल टेलिकमद्वारानमस्ते पे को क्युआर कोड मार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुबिधा संचालनमा ल्याएको छ ।...