बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइअधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट...


लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
तनहुँ ।व्यास नगरपालिका११ घाँसीकुवादेखि भानु नगरपालिका७ चन्द्रावती जोड्ने बागेश्वरी मोटर मार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३०औँ समूहको कमाण्ड तथा स्टाफ तालिम आजदेखि सुरु भएको छ । बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गर्नुभएको तालिममा छ विदेशीसहित ६२ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
काठमाडौं । नेपाल सरकारको मन्त्रालयको सचिव तथा विभिन्नविभागको महानिर्देशक हुनमुख्यसचिव, मन्त्री तथा प्रधानमन्त्रीको हात भन्दा पनि विचौलिया र स्वार्थ समूहको हात हुने गरेको बारम्बार आरोप लाग्ने गरेकाे छ । यस्तै आरोपपछिल्लो समयमाबाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा गजेन्द्र...

एजेन्सी,   बैशाख ४, २०८०
कप्तान केएल राहुलले ७४ रन बनाएको खेलमा लखनऊ सुपरजायन्ट्स पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए रातिभएको खेलमा लखनऊ पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको हो । जितका लागि लखनऊले दिएको १६० रनको लक्ष्य पञ्जाबले ३ बल बाँकी...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
राष्ट्रको तेस्रो प्रमुख अंग न्यायपालिका करिब १३ महिनादेखि नेतृत्व बिहीन छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लागेपछि १ फागुन, २०७८ देखि सर्वोच्च अदालत कायममुकायमको भरमा चलिरहेको छ । कार्यपालिका र व्यवस्थापिकापछिको महत्वपूर्ण अंग न्यायपालिका लामो समयदेखि नेतृत्व विहीन...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
तनहुँको घिरिङ गाउँपालिका २ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका २ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका ३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एउटाकोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराएर विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त वडाका वडाध्यक्ष...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
काठमाडौँ । प्रमुख ३ राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
काठमाडौँ ।विश्वविख्यात महायोगी पायलट बाबा नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। भारतमा सन्यासीहरुको सबैभन्दा ठूलो अखाडा जून अखाडाको वरिष्ठम महामण्डलेश्वर श्री सोमनाथ गिरी विश्वभरी पायलट बाबाको नामले विख्यात हुनुहुन्छ। उहाँ उज्जैन पीठाधीश्वर पनि हुनुहुन्छ। हालैहरिद्वार स्थित पायलट बाबा आश्रमबाट नेपाल फर्केका लेखक...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एंव विख्यात नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको पत्र यस प्रकार छ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार काठमाण्डौ नेपाल विषय:राज्य कोषको दुरुपयोगप्रति गम्भीर चिन्ता एवं...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
चितवन । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुल वापतआठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । रोल्पाको त्रिवेणी गाउँपालिका३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
यस वर्षको शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा अधिकांश पाठ्यपुस्तक आइपुगेको छ शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तकमध्ये अधिकांश पुस्तक आइपुगेको इकाइको भनाइ छ । भर्ना अभियान सुरु...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
काठमाडौँ । संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
काठमाडौं । भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय काम नगरी अलपत्र पारेका योजना तोड्ने बिषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र भारतीय राजदूतबीच छलफल भएको छ । आइतवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
काठमाडौँ । 'मोटरसाइकलमा १०० केटीहरू'कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ्ग'महिला रेसिङ च्याम्पियनसिप २०२३' २०८० बैशाख २ गते शनिबारसम्पन्न भएको छ । हिमालयन मोटर ल्याण्ड, धुलिखेलमा सम्पन्न सो रेसिङ्गमा नवाङ्ग मोक्तान प्रथम भएकी छिन् । प्रतियोगितामा गङगा श्रेष्ठले दोश्रो र रोश्नी भण्डारीले तेश्रो...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आह्वान गरेको शीर्ष ३ दलको बैठकमा आफैँ अनुपस्थित भएका छन् । बिहान ९ बजेका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली निवासमा बालकोटमा बोलाइएको बैठकमा प्रधानमन्त्री नगएका हुन् । प्रधानमन्त्री आफैँले...