बैशाख १५, २०८१, शनिबार

एजेन्सी,   बैशाख ७, २०८०
नेपालले एक दिवसीय क्रिकेटतर्फ हालसम्मकै उच्च स्कोर बनाएको छ । नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको विशाल लक्ष्य दिने क्रममा यो कीर्तिमान बनाएको हो । ओडीआईमा नेपालले बनाएको ३१० रन अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले ओडीआईमा पपुवा...


लोकसंवाद संवाददाता,   बैशाख ७, २०८०
काठमाडौँ । देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्नअनलाइन सेवाका लागि पूर्वाधार पुर्याउन नसकेको नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्विकार गरेको छ । पञ्जीकरण सप्ताहका अवसरमा युनिसेफ र महिला,...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०८०
काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०८०
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा आन्तरिक सज्जा कलाको महत्व र आवश्यकता विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०८०
राज्यको तेस्रो अंग न्यायपालिका १४ महिनाभन्दा लामो समयदेखि प्रमुख विहीन छ । कायममुकायमको भरमा चलेको न्यायपालिकामा नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बुधबार संवैधानिक परिषदको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशको सिफारिसअघि संसदीय समिति...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष र एभरेष्ट बैंक लिमिटेडबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ । कार्यालयले आर्थिक वर्ष २०७८र०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई बुझाउनुभएको...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
राष्ट्रिय बाल अधिकार परिषद्ले खोटाङमा स्थानीय तहका उपप्रमुख एवम् महिला तथा बालबालिका शाखा प्रमुख र प्रहरीका लागि बाल संरक्षण घटना व्यवस्थापनसम्बन्धी तालिम सुरुआत गरेको छ । बालबालिकासम्बन्धी ऐन २०७५ देशभरका सात सय ५३ वटै स्थानीय तहमा कार्यान्वयन गराउने उद्देश्यले जिल्लामा...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
काठमाडौँ ।नेपालका अल्पसंख्यक आदिवासी जनजाति मानिने दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर दुरा इतिहास र संस्कृति नामक खोज मूलक पुस्तक प्रकाशन भएको छ । पुस्तकमा दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसंख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएका छन्...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
काठमाडौँ । नौ महिनामा करिब दुई खर्ब रुपयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको)तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि एक खर्ब ८० अर्बरुपयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ । फागुन यता ती स्थानमा डढेलो लागेको हो । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
सङ्खुवासभा ।कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी_निकटको युवा संघले पशुपति क्षेत्रभित्र रहेका विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु पूर्णरुपमा संचालन गर्न माग गरेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन थापालाई संघले आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । साहित्यिक पत्रकार संघले आज २०८० बैशाख ५ गते डालो रेस्टुरेन्ट, काठमाडौँमा सर्जक बिना पोखरेलको आत्मकथा कृति'जीवनका अनुभूति' को परिचर्चा कार्यक्रमको आयोजना गरेको छ । वरिष्ठ इतिहासविद् डा.सुरेन्द्र के.सी.को प्रमुख आतिथ्यता आयोजित सो कार्यक्रम साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
तुलसीपुर उपमहागरपालिका१५ मा पर्ने डुरुवाकोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधा मात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
मोरङ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ । गत पुस २७ गते बसेको ११ औँ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काभ्रेपलाञ्चोक ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरुपमा भार मापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो । विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०८०
काठमाडौँ । सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइअधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट...