बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
काठमाडौँ । 'मोटरसाइकलमा १०० केटीहरू'कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ्ग'महिला रेसिङ च्याम्पियनसिप २०२३' २०८० बैशाख २ गते शनिबारसम्पन्न भएको छ । हिमालयन मोटर ल्याण्ड, धुलिखेलमा सम्पन्न सो रेसिङ्गमा नवाङ्ग मोक्तान प्रथम भएकी छिन् । प्रतियोगितामा गङगा श्रेष्ठले दोश्रो र रोश्नी भण्डारीले तेश्रो...
लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०


एजेन्सी,   बैशाख ३, २०८०
किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औँ मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएका उनले ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन पछि १५ दिनलगाएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर अझै पनि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेको...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
पाँचथर । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी ससाना पोखरी । सबैका आआफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीचबीचमा चौँरी र गाईको चरन...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
कास्की ।कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले निकालेकोसशस्त्र प्रहरीले जनाएको छ । बैशाख २ गतेसशस्त्र प्रहरीको गोता खोरले बालिकालाई अन्दाजी २०० मिटर गहिराइबाट निकालेको हो।...

हरिविनोद अधिकारी,   बैशाख २, २०८०
म एउटा सामान्य मानिस । मेरा अनुभवहरूले खासै समाजको ठुलो हिस्सालाई न त जानकारी दिनै सक्छ, न त कुनै नयाँ योजनाको खाका तयार गर्नका लागि मद्दत नै गर्न सक्ला तर पनि जीवनको पाँच दशक देखिको शिक्षासँगको , शिक्षकहरूसँगको, अभिभावकहरूसँगको, विभिन्न...

लोकसंवाद संवाददाता,   बैशाख २, २०८०
तेस्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका- ३ स्थित सातखाल्डे खेल मैदानमा भएको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३-२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । खेलमा सुरुआती अग्रता फिक्कलले लिएको थियो । १२औँ मिनेटमा नयन...

एजेन्सी,   बैशाख २, २०८०
ओपनर ह्यारी ब्रुकले शतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले कोलाकाता नाइट राइडर्सलाई पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गए राति भएको खेलमा हैदरावादले कोलकातालाई २३ रनले पराजित गरेको हो । जितका लागि २२९ रन लक्ष्य पाएको कोलकाताले २० ओभरमा...

लोकसंवाद संवाददाता,   बैशाख १, २०८०
देशको अर्थतन्त्र निरन्तर ओरालो लाग्ने क्रममा छ । राष्ट्रको ढुकुटी रित्तिँदै जाँदा गत वर्षदेखि लगाएको आयात प्रतिबन्ध, कोरोना भाइरसको महामारीको असर तथा अर्थतन्त्रमा आएको सुस्तताका कारण देशले यतिबेला महंगी र आर्थिक मन्दीको मार खेपिरहेको छ । जनताको क्रय शक्ति घट्दै...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७९
काठमाडौँ ।प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०७९ चैत २८र २९ गते काठमाण्डौं कोटेश्वरप्रथम अधिवेशनलेहिक्मतबहादुर बस्नेत (मोरङ) अध्यक्षतामा९९ सदस्य रहेकोकेन्द्रीय समिति र २५ सदस्य रहेको पदाधिकारीको निर्वाचन गरेको छ । नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष क माधवकुमार नेपालले...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७९
काठमाडौँ ।सर्वोच्च अदालतलेनेपाल प्रज्ञाप्रतिष्ठानका११ पूर्व पदाधिकारीहरुले दिएको रिट निवेदनमा सुनवाई गर्दैकुलपति,उपकुलपति,सदस्य सचिव,प्राज्ञ परिषद्,नेपाल प्रज्ञाप्रतिष्ठानलाई दोहोरोसुविधा नदिने निर्णयका विरुद्ध परेको उजुरीमाअन्तरिम आदेश जारी हुने नहुने प्रश्नको टुङ्गो गर्न २०८० बैशाख ५ गते छलफलको लागि बोलाएकोछ । २०७९चैत्र २७ सर्वोच्च अदालतको एकल...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् । रास्वपा भ्रष्टाचार, पुराना राजनीतिक दलप्रतिको बितृष्णालाई हतियार बनाएर राष्ट्रिय राजनीतिमा उदाएको शक्ति हो । तर एमाले नेता गोकुल बास्कोटाको ७० करोड बार्गेनिङ काण्डको...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले आज समानुपातिक सांसद डा. ढाका कुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
काठमाडौँ । संसद भवन अगाडि, नयाँबानेश्वर, काठमाडौंमा सरकारको ध्यानाकर्षण गराउँदै आत्मदाह गरेर सहादत प्राप्त गरेका प्रेम आचार्यको परिवारलाई इलाम समाज बेलायतले पठाएको सन्तानब्बे हजार चालिस रुपैयाँ सहयोग रकम आज २०७९ चैत २९ गते श्रीमती नानुका आचार्यलाई राधेश्याम लेकालीले हस्तान्तरण गर्नु...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
काठमाडौं । साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'बेग्लै आकाश'र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास 'खटप्वाल'सार्वजनिक गरिएको छ । काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा १४ जना विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको संक्षिप्त जीवनी समेटिएको पुस्तक 'बेग्लै आकाश'पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाट गरिएको थियो भने 'खटप्वाल'प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटसँगै देशको अर्थतन्त्रमा समस्या उत्पन्न भएपछि सरकारले विदेशबाट अत्यावश्यक बाहेकका सामानको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले आयात प्रतिबन्ध लगाउँदा विदेशी मुद्रा सञ्चितीमा सुधार भएपछि अर्थतन्त्रको ओरालो यात्रा रोकिएको थिएन । अर्थतन्त्रमा आएको मन्दीको प्रभाव आम...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) बन्दा विभाजनमा साथ दिएकामध्ये वरिष्ठ नेता हुन्, मुकुन्द न्यौपाने । एमालेभित्रको अन्त संघर्षका हरेक समयमा उनले माधवकुमार नेपाललाई साथ दिए र विभाजन हुँदा पनि नेपालसँगै आए । तर तिनै न्यौपानेले पार्टीमा लामो समयदेखि...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७९
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्यसचिव,साहित्यकार तथाप्राध्यापक जगत् प्रसाद उपाध्याय प्रेक्षितको निवन्ध संग्रह समय र जीवन को एक समारोह बिच लोकार्पण तथा विमर्श कार्यक्रमकोआयोजना गरिएको छ । काठमाडौँकोपुतलीसडक स्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमामध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौंद्वारा आयोजितप्रमुख अतिथिकारूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व...