बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७९
काठमाडौँ ।निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म प्रसाद २ का निर्माता सुवास थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत पाटनले थापा विरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। केशव पाण्डेले दिएको निवेदनको...


लोकसंवाद संवाददाता,   चैत्र १८, २०७९
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं फाइन आर्ट्सको आयोजनामा शुक्रबार ठमेलस्थित होटल आर्टस्मा तेस्रो वार्षिक चित्रकला प्रदर्शनी २०२३ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । उनले...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानकापदाधिकारीहरू नियुक्त भएको डेढ महिना पनि नबित्दैअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।नवनियुक्त पदाधिकारीहरूले गरेका विभिन्न अनियमितता र बेथितिका विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको जानकारी प्राप्त भएको हो। २०७९ चैत १७ गते अख्तियार...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४,...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ ।ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका तीन सय ६० मोेटर साइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
काठमाडौँ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आइपीटिभीको सेवा शुभारम्भ गरेको डिस मिडिया जनाएको छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTHरTerrestrial (T2)भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल आधारितभएको कारण...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७९
नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि देशको अवस्थामापरिवर्तन हुन नसकेको भन्दै असन्तुष्टि चरम चुलीमा चुलिएको छ ।त्यसको प्रमुख कारण भनेको व्यवस्था फेरिए पनि नेता नफेरिनु, कुनै व्यवस्थाले पुरानो व्यवस्थाका अवशेषहरूलाई पूर्ण रुपमा समाप्त नपार्नु, परिवर्तनका पक्षधर शक्तिहरु निर्णायक अवस्थामा...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७९
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको १०० दिनभन्दा बढी भइसकेको छ । त्यसैले प्रचण्ड सरकारले हनिमुन पिरियड पार गरिसकेको छ । तर सरकार बनेको यति लामो समयसम्म पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । कतिपयले माओवादी अध्यक्ष प्रचण्डलाई काम गरेर...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७९
काठमाडौँ । नेपाल राष्ट्रिय पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको छ । भूकम्पका कारण हरिहर भवनस्थित पुस्तकालय भवन भत्किएपछि त्यहाँका पठन सामग्री छ वर्षपछि अस्थायी प्रिफ्याब भवनमा सारिएको छ । पुस्तकालयले अहिले सानोठिमीमा रहेको आफ्नै अस्थायी...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७९
काठमाडौँ । रसुवागढी-केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपालचीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो । सन् २०२३ अप्रिल १ ९चैत १८ गते० देखि...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ ।वरिष्ठ अधिवक्ता तथा नेपाल बारएशोसिएशनकापूर्व उपाध्यक्ष हरि प्रसाद उप्रेतीले मृत्यू पश्चात अङ्ग दान दिने मन्जुरीनामा दिनु भएको छ । वरिष्ठ अधिवक्ताउप्रेतीले दिनु भएको जानकारी अनुसारमृत्यू पश्चात मृगौला/ मुटु/फोक्सो / कलेजो/ प्याङ्क्रियाज/ सानो आन्द्रा अंग झिकी आवश्यक भएको जुनसुकै विरामी...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक न्यायपालिकाको गरिमा र सम्मान कायम राखी पूर्ववत रुपमा सच्चाउन माग अनुरोध गरेको छ । बारको मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई मर्यादाक्रम पूर्ववत रहने गरी सच्याउन अनुरोध गरेको अध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५र७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले तत्काल मिटर ब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग गरेको हो ।मिटर ब्याजको कारोबार गर्ने गरिब...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ। नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस कार्यक्रम गर्ने भएको छ । बुधवार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदबीच आपसी...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ ।मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित हुनु भएकोमा राजधानीका नौ साहित्यिक संस्थाहरूले साहित्यकार पदम विश्वकर्मालाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्यो । राजधानीको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा...