बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७९
लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा भर्खर सरुवा भएर आएका डीआईजी उमेश राज जोशीलाई यहाँका पुराना घुमुवा प्रहरीको रजगजकोचुनौतीको सामु नतमस्तक हुने चिरेर बिलखबन्दमापरेका छन्। इमानदार र व्यावसायिक छवि बनाएका डीआईजी जोशीको सरुवा नेपालकै तस्करी हुने मुख्य प्रदेशका रुपमा परिचित लुम्बिनीका सीमावर्ती...


लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७९
महोत्तरी ।महोत्तरीको जलेश्वर कारागारका एक कैदीकृष्ण यादव आज दिउँसो अस्पतालबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७९
काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षमा पाँच सदस्यीय समिति...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७९
काठमाडौँ । सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७९
काठमाडौँ । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहनुहुने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७९
काठमाडौँ । सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रमप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमासार्वजनिक गरिएकोछ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता रहेको...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७९
काठमाडौं ।प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)को बढुवा भएपछि रिक्त रहेको १३ प्रहरीनायब महानिरीक्षक(डिआइजी) को बढुवा प्रकृया अघि बढने भएको छ । प्रहरी प्रधान कार्यालयले १३ डिआइजीको बढुवाका लागि प्रकृया शुरु गर्ने गरी फाइल तयार पारेको छ । अहिले १३ पदका १८ एसएसपी...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७९
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेतृत्वकोसरकारले हालै सय दिन अर्थात् हनिमुनकोअवधिपुरा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्यहरू र हासिल भएका प्रमुख उपलब्धिहरूका३७ बुँदाहरु सार्वजनिक गरिसकेको...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७९
दाङ ।नेपाल प्रहरीकाउच्च पदाधिकारीसँगको साँठगाँठका कारणबैंकहिनामिना मुद्दामा फरार अभियुक्तलाई गिरफ्तार नगरी संरक्षाण गरेको पाइएको छ । तत्कालिन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रूपैयाँ हिनामिना मुद्दामा फरार अभियुक्त यज्ञ वलीकोनेपाल प्रहरीकाउच्च पदाधिकारीसँगको साँठगाँठका कारण पक्राउ गर्न प्रहरीलेआनाकानी गरेकाे हो।...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७९
कञ्चनपुर । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको भए पनि अझै २६ किलोमिटर सडक कालोपत्र गर्न...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७९
अष्ट्रिया । अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको समाचारछ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७९
गत मंसिर ४ गते भएको चुनावमा सप्तरी२ मा प्रतिस्पर्धी थिए, एमालेको समेत साथ पाएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत । गजेन्द्र नारायण सिंहपछि कुनै पनि उम्मेदवारलाई दोहोर्याएर नजिताएको सप्तरी२ ले यसपटक...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७९
लखनऊ । सुप्रसिद्ध रमाबाई अम्बेडकर मैदान र्याली स्थलमा भएको कार्यक्रममा प्रेम रावतले विशाल जनसभालाई सम्बोधन गर्नुभयो । यो उहाँद्वारा लिखित स्वयम् की आवाज नयाँ पुस्तकको लोकार्पणको अवसर थियो । यस पुस्तकलाई प्रसिद्ध प्रकाशक हार्पर कोलिन्सले हिन्दीमा प्रकाशन गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७९
वैशाख १० गते चितवन२, तनहुँ १ र बारा२ मा हुने उपनिर्वाचनको रौनकले छोइसकेको छ । यी निर्वाचन क्षेत्रमा गत ४ मंसिरमा भएको निर्वाचनमा रास्वपाका रवि लामिछाने, काँग्रेसका रामचन्द्र पौडेल र जसपाका रामसहाय यादव निर्वाचित भएका थिए । उपनिर्वाचनमा पनि यी...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७९
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लि।को प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा मोहन प्रसाद गौतम नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह ९निर्देशक०का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७९
काठमाडौँ । आफ्नो प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र आज (२०७९ चैत २१ गते) बिहान करिब ९.१५ बजे अचानक १५/२० जना अनधिकृत व्यक्तिहरुको समूहले ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षणनेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमप्रवक्ता शोभन...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७९
खोटाङ । '१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ 'यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्नेग्राहकहरु मध्येलक्की ड्र मार्फत खोटाङका ५नगद एक एकलाख रुपयाँ प्राप्त गरेकोडिशहोमले जनाएको छ ।...