बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १५, २०८०
अमेरिका । नेपाली समुदायका अगुवाहरु द्वारा स्थापित सँस्था एचडिएनपी इन्टरनेशनलले टेक्सासको ड्यालस फोर्टव र्थ क्षेत्रका होम लेस(घरबारविहीन)हरुलाई हरेक महिना खाना बितरण गर्ने भएको छ । ड्यालस फोर्टवर्थ क्षेत्रका घरबार विहीन हरुकोअवस्था दयनीय बन्दै गएपछिउनीहरुलाई राहात पुगोस भनेर हरेक महिना खाना...


लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको आज बसेको सचिवालय बैठकले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ । सो बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
करिब १४ महिनादेखि राज्यको तेस्रो तथा महत्वपूर्ण निकाय न्यायपालिका नेतृत्व बिहीन छ । बार एसोसिएसनले समेत प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री र प्रमुख राजनीतिक दलहरुलाई दबाब दिइरहेको छ । तर दलहरुका भने संवैधानिक निकायहरुलाई पूर्णता दिने र देशलाई निकास दिने भन्दा...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
प्रतिनिधिसभाको उपनिर्वाचन भएका तीन मध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका उम्मेदवारहरुले लज्जास्पद हार भोगे । तनहुँ१ मा काँग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थविद् डा.स्वर्णिम वाग्ले...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०८०
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कृषिजन्य उत्पादनलाई उपेक्षा नगर्न आग्रह गर्नुभएको छ । कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेको भन्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण...

एजेन्सी,   बैशाख १२, २०८०
आईपीएल क्रिकेट २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदारावादमाथि ७ रनको जित हात पारेको छ । सोमबार राति हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन जोड्यो । दिल्लीका लागि मनीष पाण्डे र अक्षर पटेलले ३४/३४ रन...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०८०
काठमाडौँ ।४ मंसिरमा भएको निर्वाचनपछि २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बस्यो । प्रतिनिधिसभाको पहिलो बैठक बसेको ४ महिना पुग्न लाग्दा समेत मिनि संसदका रुपमा चिनिने संसदीय समितिहरुले पूर्णता पाउन सकेका छैनन् । जसका कारण संसदीय समितिहरुमा छलफल हुनुपर्ने महत्वपूर्ण विषयहरु...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०८०
कपिलवस्तु । पटक पटकभन्सार कर्मचारीको मिलोमतोर 'सेटिङ'तस्करी मौलाएको भनीविवादमा आउने गरेकाेकृष्णनगर भन्सार नाकामापुन:व्यापक तस्करी धन्दा मौलाएको समाचार लोकसंवाद डटकमलाई प्राप्त भएको छ । कृष्णनगरबाटप्राप्त समाचार अनुसार कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गगन बहादुर विककै संरक्षण र 'सेटिङ' मा व्यापक...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०८०
काठमाडौँ । आइतबार भएको तीन क्षेत्रमा भएको उपनिर्वाचन मध्ये तनहुँ१ को प्रारम्भिक मत परिणाम आउन सुरु गरेको छ । जसमा काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा गएका स्वर्णिम वाग्लेले दोब्बर बढीको अग्रता बनाएका छन् । यो क्षेत्र गत ४ मंसिरमा...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोर लगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ । विना जानकारी उद्योगहरुको विद्युत आपूर्ति कटौती गरिएको भन्ने उद्योगहरुबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएई र सिंगापुरबीचको खेलमा ७४१ रन बनेको छ । आइतबार समूह 'बीमा रहेको यूएईले २०१ रनको जित निकालेको खेलमा दुवै इनिंग्स गरी कुल ७४१ रन बनेको हो । खेलमा टस जितेर पहिले...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा- १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार हिजो शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आज आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार प्रदेश सभामा राखेको विश्वासको मत पाउँ भन्ने प्रस्तावको पक्षमा बहुमत नपुगेपछि उनी स्वतः पदमुक्त भएका छन् । प्रदेशसभामा...

हरिविनोद अधिकारी,   बैशाख ९, २०८०
शिक्षाका बारेमा, शिक्षाका विषयमा मैलै आफ्ना धारणाहरू राख्ने क्रममा सबैभन्दा मुख्य कुरा देखेँ, सत्यको खोजी । तर सत्य के हो त ? सत्य सापेक्ष हो कि निरपेक्ष हो ? सत्यले सार्वकालिक ज्ञानको जानकारी पाइन्छ कि सार्वकालिक ज्ञानले सत्यको स्वरुप पहिल्याउन...

एजेन्सी,   बैशाख ९, २०८०
किलिएन एमबाप्पेले २ गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २-१ ले पराजित गरेको छ । शुक्रबार रातिको यस जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको मैदानमा एमबाप्पेले खेलको नवौँ र २६औँ...

एजेन्सी,   बैशाख ९, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको छ । चेन्नाईको चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेन्नाईका डेभन कनवेले १२...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०८०
एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११औँ नम्बर...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०८०
निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिताविपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले ५ बुँदे निर्देशन जारी गर्दै आचारसंहिताविपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिई कारबाही गर्न पनि भनेको छ । यही १०...