बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड (इबिएल)र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई)बीच मिति २०७९ भाद्र ३० गते बिहिबारका दिनकार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका...


लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
बारा ।सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यकरहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने,...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीकेन्द्रीय प्रचार विभागप्रमुखजगन्नाथ खतिवडाले एक प्रेस विज्ञप्तिप्रकाशित गरीभक्तपुर जिल्ला कमिटीका अध्यक्ष श्याम बस्नेतको घरमा आक्रमणगरेको घटना अत्यन्त खेद व्यक्त गर्नु भएको छ । विज्ञप्तिका ०७९ भदौ २५ गते राति ३ बजे हतियारधारी समूहले अध्यक्ष बस्नेतलाई ज्यानमार्ने उद्देश्यका...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
काठमाडौँ । साहित्यिक पत्रकार संघलेथाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की (अमेरिका)को कविता कृति'परदेशी मन' को परिचर्चा कार्यक्रमको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना गरिएको सो परिचर्चा कार्यक्रममाप्रमुख अतिथिको आसन ग्रहणको आसनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रुपमा अघि बढिरहेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग निर्वाचनको तयारीमा लागेको छ भने राजनीतिक दलहरु पनि आफ्नो आन्तरिक व्यवस्थापनदेखि उम्मेदवार चयनमा केन्द्रित छन् । यसपटकको निर्वाचनमा...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरूलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, अब तपाईँहरूको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७९
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भारतको दार्जिलिङका वरिष्ठ साहित्यकार नरबहादुर दाहालसहित नेपाली वाङ्मयका विभिन्न विधामा विशिष्ट योगदान पुर्याएबापत आठ जना विशिष्ट वाङ्मय साधकलाई पुरस्कृत गर्नुभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रज्ञा भवनको प्रज्ञासम प्रेक्षालयमा आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव२०७९...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७९
काभ्रे । काभ्रे भुम्लुको वडा न. १ सापिङको रिट्ठेको डिहिडाडामा दिउँसोको निरन्तर बर्षाको कारण पहिरो गएको छ। दिउँसोको करिव पाच बजे तिर पहिरो गएको स्थानीय अच्युत प्रसाद पराजुलीले जानकारी दिनुभएको छ। भिरालो भुगोलको कारण पहिरो गएको उहाँको भनाइ छ साथै...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७९
काठमाडौं । विवादास्पद मिडिया काउन्सिल विधेयकको सट्टा प्रेस काउन्सिल ऐन संसोधन गरी अधिकारसम्पन्न बनाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । मिडिया विधेयकले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने भन्दै उनीहरुले त्यसलाई रोक्नुपर्ने धारणा पनि राखे । संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७९
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध लागेको महाअभियोग सिफारिस समितिमा आफ्नो बयान दिइरहेका छन् । संसदमा महाअभियोग प्रस्ताव पेस भएको करिब ६ महिनापछि महाअभियोगको प्रस्ताव अघि बढेपछि चोलेन्द्रले दिएको सफाइका क्रममा उनी भने आफूलाई सर्वज्ञानी, सर्वगुणी र अरु...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीशहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारबाट...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स् प्रा.लिं.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन'खुसीको कनेक्सन'लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए.एन.एस. क्रियसनले निर्माण गरेको 'क्वालिटीमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
काठमाडौँ । सात जना कविहरूको समूह सात कवि एक साथ (पी सेभेन)ले कविता गोष्ठी गरेको छ । समूहले देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्धमा कविता गोष्ठी गरेको हो। काठमाडौँको चन्द्रागिरि नगरपालिका१५ , भीराडिल पार्कमा आयोजना गरिएको उक्त गोष्ठीमा कविहरूले...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्न ग्रामिण क्षेत्रसँगै शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे)सञ्चालन गर्न सकिने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नागार्जुन...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास न हुनेगरि योजना अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज आयोजना गरेको धोबीखोला कोरिडोर कपनबुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन नारा सहित २०७९ भाद्र २२२४ मा यस नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको ११औ महाधिवेशनलेमोहन प्रसाद फुयाँलकोनेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकोसंगठनले जनाएकोछ । संगठनका नव निर्वाचितमहासचिव मणि कुमार पोखरेलले दिनु भएको जानकारी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन । आईतबार मन्त्रालयमा 'श्रमिकसँग श्रम मन्त्री'कार्यक्रम अन्तरर्गत उहाँले ९ जना श्रमिकका गुनासो सम्बोधन गर्नु भएको हो कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिमा निर्वाचन नजिकिदैं जाँदा नेताहरु आफू अनुकूल नतिजा ल्याउन कम्मर कसेर लाग्न थालिसकेका छन् । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको चहलपहलले पनि कतिपय क्षेत्रमा राजनीतिक दलका नेताहरुले जनताको घरदैलोमा जान सुरु गरिसकेका छन् । ४...