बैशाख १९, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ ।काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ ।...


लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीप्रति जनताको विश्वास, आशा र अपेक्षा बढ्दै गएको बताएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका १ रुपन्देहीका अर्जुन कुर्मीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले मेचिदेखि महाकालीसम्म र हिमाल, पहाड र तराई सबैतिर...

एजेन्सी,   फाल्गुन ४, २०७८
विराट कोहलीले भारतीय टिमका लागि तीनै प्रारूपको क्रिकेटमा कप्तानी छाडिसकेका छन् । उनको ठाउँमा रोहित शर्माले एक दिवसीय र टी- २० क्रिकेटमा कप्तानी गरिरहेका छन् । कोहलीले एक्कासि टेस्ट टोलीको कप्तानी छाडेपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टेस्टको नयाँ कप्तान कसलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिईकन एमसीसी सम्झौता भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरीकन सम्झौता भएको बताए ।एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संशोधन र परिमार्जनबिना यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले गठबन्धनभित्र छलफल नगरी कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस नहुने...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार संसद्मा एमसीसी टेबुल गरिने बताएका छन् । त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने उनले बताए । संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै...

एजेन्सी,   फाल्गुन ४, २०७८
भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको आवासमा एक अज्ञात व्यक्ति जबर्जस्ती पस्ने प्रयास गरेका छन् । एउटा कारमा आएका एक अपिरिचित व्यक्ति डोभलको निवासमा जबर्जस्ती पस्न खोजेका हुन् । जवबर्जस्ती निवासमा जाने क्रममा उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफ्ना माग सम्बोधन नगरेसम्म संसद् चल्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् । एमालेले आफूले कारबाही गरेका...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संसद् अवरोध अन्त्य गर्न आग्रह गरेका छन् । बैठक प्रारम्भ भएलगत्तै रोस्टम अगाडि आएर एमाले सांसदहरूले अवरोध गरेपछि सभामुख सापकोटाले राज्य संचालनका ४२ वटा विधेयक पारित गर्न बाँकी रहेको भन्दै अवरोध अन्त्य हुनुपर्ने बताए...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सरकारले जबर्जस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् । माओवादी...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
एमसीसीकाे विराेधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् । सरकारले आज दिउँसाे १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का जनवर्गीय संगठनले आन्दाेलन घाेषणागरेका हुन् । माओवादी...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्विप जारी गरेको हो । आजको संसद् बैठकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले जबर्जस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद् बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बाहिरिने निर्णय गरेको सो...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७८
यतिबेला अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) को विषयलाई लिएर राजनीतिक माहोल तातिने क्रम जारीछ । एमसीसीका विषयलाई लिएर राजनीतिक दलका नेताहरुले देखाएको दोहोरो चरित्रले झनै आशंका र भद्रगोल उत्पन्न गरिरहेको छ । संसदमा रहेकामध्ये कांग्रेस एमसीसीको पक्षमा खुलेरै उभिएको छ भने...

एजेन्सी,   फाल्गुन ३, २०७८
भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीको ब्याट नचलेको लामो समय भइसकेको छ । उनले अन्तिम पटक२०१९ नोभेम्बरमा बंगलादेशविरुद्धको पहिलो डे-नाइट टेस्टमा शतक बनाएका थिए । त्यसयता उनले शतक बनाउन सकेका छैनन् । अझैभनौँ, शतकको खडेरी जारी छ । लगातार उत्कृष्ट...

एजेन्सी,   फाल्गुन ३, २०७८
युक्रेनस्थित भारतीय दूतावासले एउटा एड्भाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरूविशेषगरी विद्यार्थीले अस्थायी रअंपमा देश छाड्न सक्ने जनाएको छ । रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव दिएको हो । भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारेदूतावासलाई...

एजेन्सी,   फाल्गुन ३, २०७८
यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आज मंगलबार घरेलु टोली पेरिस सेन्ड जर्मेन (पीएसजी)ले रियल मड्रिडलाई आतिथ्य प्रदान गर्दै छ। पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । घरेलु...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद डा. शशांक कोइरालालले जानकारी दिए ।...