बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
कर्णाली । कर्णाली प्रदेशका १०मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम ९पश्चिम०मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने...
लोकसंवाद संवाददाता,   चैत्र २, २०७७


लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १८५ हेक्टर जमिन...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौँ । तीन वर्षअघि एमाले र माओवादी केन्द्रको गठबन्धनलाई दुई तिहाइ नजिकको बहुमत दिएपछि जनताले अब पाँच वर्ष स्थिर सरकार बन्ने र देश विकासको बाटोमा अघि बढ्ने आसा रअपेक्षा गरेका थिए ।दुई ठुलाकम्युनिस्ट पार्टी एक ठाउँ उभिएपछि देशकै प्रभावशाली दल...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
विराटनगर । खवास समाज परिषद् केन्द्रीय समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ । परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी जनजातिकै सूचीमा खवास जाति छुटेकाले यसलाई सच्याउन...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
मकवानपुर । वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका विभिन्न जिल्लामा सडक यातायात, सिँचाइ, तालतलैया, सम्पदा, र राजकुलो निमार्णका लागि प्रदेश सरकारले नेपालीशैली र मौलिकतालाई अवलम्बन गर्नु निर्देशित दिइएको बताउनुभएको छ । वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ,...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
सर्लाही । सर्लाहीको ईश्वरपुरमा बाँके खोलाबाट अवैध ढङ्गले गिट्टी, बालुवा तस्करी गर्ने जेसिबी र टिपरलाई कारवाही गरिएको छ । रातको समयमा उत्खनन गरेर निकासी गर्ने तीन टिपर र दुई जेसिबीलाई दण्डजरिवाना गरेर छाडिएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
कैलाली ।सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । खुला सिमानाका कारण नेपाली...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौँ । नेकपा (एमाले) भोजपुरकाठमाडौँ सम्पर्क मञ्चका अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न भेलाले उपाध्यक्षमा कृष्ण गिरी, सचिवमा फुर्वातेञ्जिङ शेर्पा, सहसचिवमा ईश्वर आचार्य र कोषाध्यक्षमा ढोकल आलेलाई चयन गरेको छ । यसैगरी सदस्यमा तुलबहादुर राई,...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
म्याग्दी । अन्नपूर्ण गाउँपालिका४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा (एमाले) र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक उक्त दलको केन्द्रीय कमिटी बैठक बसेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
तनहुँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यसहित गौलीले व्यास नगरपालिका२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याउनुभएको हो...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
काभ्रेपलाञ्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
काठमाडौँ। कम्युनिस्ट आन्दोलनकोसात दशक लामो इतिहासमादर्जनौँ पटक कम्युनिस्ट पार्टीहरू विभाजित बनेर विभिन्न समूह बनेका छन् । २०६३ सालमा १० वर्षको सशस्त्र द्वन्द्वपछि शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेको नेकपा (माओवादी) मा विभिन्न साना घटकहरूको एकता भयो । तर २०६९ सालमा तत्कालीन माओवादी...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिका२ भकुण्डे जोड्ने बेनीलभ्लीहिलभकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर सडकखण्डको हाडेभिरलभ्लीहिल खण्डमा स्तरोन्नतिको काम शुरु गरिएको हो । पछिल्लो समय निकै चर्चामा...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
चितवन । किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए ।...