लोकसंवाद संवाददाता, जेठ २७, २०७९
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन गत पुसमा सम्पन्न भएको पाँच महिना बितिसकेको छ । पार्टीको महाधिवेशन सम्पन्न भएको पाँच महिना भइसक्दा पनि पदाधिकारी, स्थायी कमिटि, पोलिटब्युरो, बाँकी केन्द्रीय सदस्य चयन गर्न सकिरहेकोछैन । महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई...