बैशाख ३१, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौं, एजेन्सी । ट्राफिक जामले धेरैलाई हैरान बनाएको छ । सबै मानिस यो समस्याको समाधान चाहन्छन् । यसको विकल्पका रुपमा विज्ञानले धेरै नयाँ प्रयोग पनि गरिराखेको छ । तर, इंग्ल्याण्डका प्यारामोटर ग्लाइडर टम प्राइडोब्रुनोले एउटा यस्तै विकल्पको उपयोग गरेर दैनिक...
लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६


लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडौं, एजेन्सी । अब प्रविधिको विकासले चाँडै नै अल्कोहल सेवन गरेका मानिसले अफिसमा प्रवेश नपाउने भएका छन् । चेन्नईको रैमको कंपनीले एउटा फेशियल रिकग्निशन अटेंडेंस सिस्टम तयार गरेको छ । जसले श्वासको गति हेरेर मानिसले अल्कोहल सेवन गरेको नगरेको पत्ता...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २० मा तोकेको सिइओ र सञ्चालकको उमेर हदलाई सर्वोच्चले विपक्षमा निर्णय गरेको छ । उक्त निर्णयका कारण प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले पद गुमाएपछि सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त निर्णयका...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडौं, एजेन्सी ।भारतको सुनारिया जेलमा जन्मकैदको सजाय भोगिरहेका बाबा राम रहीम अहिले हुलाक विभाग तथा प्रशासनका लागि टाउको दुखाईको विषय बनेका छन् । १५ अगस्टमा रहेको उनको जन्मदिनका अवसरमा दैनिक हजार भन्दा बढी राखि तथा शुमकामना पत्र हुलाक अफिसमा आउने...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडाैँ । स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/ ०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभएकाे छ।...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानको पञ्जाव प्रान्तस्थित रावलपिण्डीमा जन्मिएका शोएव अख्तरले क्रिकेटको इतिहासमा सबैभन्दा तेज गतिको बल फालेका थिए । १०० वर्ष पुरानो इतिहासमा उनले १०० माइल भन्दा बढी गतिका साथ बलिञ गरेका थिए । रावलपिण्डी एक्सप्रेसका नामले चिनिने उनी इंग्ल्याण्डका...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौँ नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएको छ । अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिसा दिएको थिएन । त्यसपछि उनले प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर आफू आश्चर्यमा परेको...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौं, एजेन्सी । लस एन्जेल्सकी लुइस गिबसन २१ वर्षको उमेरमा बलात्कार भएकी थिइन् । बलात्कारीले उनलाई मरेको सम्झेर छोडेका थिए । तर, उनी बेहोश मात्र भएकी थिइन् । त्यसपछि उनले बलात्कारीलाई पक्रनका लागि स्केच आर्टिस्ट बनिन् । हाल ६९ वर्षीय...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौं, एजेन्सी । चीनको एक अस्पतालमा डाक्टरले बिरामीको आन्द्राबाट टुथब्रश निकालेका छन् जो उनले २० वर्ष पहिले आत्महत्या गर्नका लागि निलेका थिए । गुआंगडोंग प्रांतको शेनजेन शहरको एक अस्पताल पछिल्लो समय यो घटना सामुन्ने आएको हो । डाक्टरका अनुसार पेटबाट...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौं । लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मंगलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
सप्तरी । इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा २०७६ साउन २७ गते सोमबारका दिनसप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उहाँका भाइ प्राध्यापक जुगेश्वरलाल...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
स्याङ्जा ।जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २०७६ साउन २७ गते सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
पाल्पा । द्वन्द्वकालमा ध्वस्त बनेको प्रहरीचौकी केलादीले अहिले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको छ । विसं २०१२ मा पाल्पाको बल्डेङगढीबाट ल्याइएको प्रहरीचौकीले साविक दर्छा गाविसको केलादीबाट सेवा दिदै आएकाेथियो । विसं २०१५ को साउनमा थानाका रूपमा स्थापना भएको...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
बाँके। भारतको उत्तरप्रदेशमा गौहत्यामा रोक लगाइएका कारण त्यहाँ छाडा छाडिएका पशुचौपाया नेपाल भित्रिन थालेपछि नेपालगञ्ज उपमहानगरका लागि चुनौती थपिएकाे छ । सीमापारिबाट दैनिक ४०/ ५० वटा पशुचौपाया सीमावारि भित्रिने गरेका र भित्रिएका पशुचौपायाका कारण सीमावारिका बासिन्दाले हैरानी व्यहोर्नुपरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७६
काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राणिकरण गठन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मा सार्वजनिक यातायातमा अपशब्द प्रयोग गर्नेलाई पाँच हजारसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको हो। काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सरकारले प्राधिकरणमार्फत व्यवस्थित गर्न नयाँ कानून...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७६
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको ठूलो चाड बकर इदमा नेपालगञ्जको वीपीचोकस्थित मस्जिदमा सामूहिक नमाज पढिएको छ । सामूहिक नमाज पढ्नका लागि नगरका विभिन्न ठाउँबाट मानिसहरु आएका थिए । इदका अवसरमा नमाज पढ्न आएका मुस्लिम धर्मावलम्बीहरुको संख्या अत्यधिक भएका कारण वीपीचोकस्थित मस्जिद...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७६
काठमाडौं, एजेन्सी । हिमाल, पहाड, नदी, झरना तथा समुद्रले सबैको मन लोभ्याउँछ नै । यी प्राकृतिक उपहारका बारे हामीलाई त्यति जानकारी नहुन सक्छ । आउनुस संसारका सबैभन्दा ठूला १० पर्वत श्रृखंलाका बारे तस्वीर सहित जानकारी लिउँ । संसारका १० सबैभन्दा...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रियाका एथलीट जोसेफ कोएबर्लले १० अगस्टका दिन दुई घंटा, आठ मिनेट र ४७ सेकेंडसम्म आइस क्युबको बाकसमा बसेर वर्ल्ड रेकर्ड बनाएका छन् । यस दौरान उनले केवल स्विम सुटमात्र लगाएका थिए । जोसेफ भन्दा पहिले २०१४ मा...