जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
रुकुमपूर्व । रुकुमपूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रदेश...


लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
काठमाडौँ । नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
मुग्लिन । नारायणगढमुग्लिन सडकखण्ड र मुग्लिननौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढमुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन् । कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्याङ्कन, क्षति...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संवैधानिक निकायका रिक्त पदमा संविधान र कानूनबमोजिम छिटो नियुक्ति प्रक्रिया अघि बढाउनका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालयको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवर्द्धन जस्ता मौलिक विधि अपनाएर...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७७८ को नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार सेवा निःशुल्क शुरु...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडाैं । सरकारले १ अक्टोबर (असोज १५)देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट नेत्री सहाना प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । नेत्री प्रधानको छैटौँ स्मृति दिवसका अवसरमा आज सन्देश जारी गर्दै पौडेलले प्रजातान्त्रिक आन्दोलन र महिला मुक्तिको आन्दोलनमा प्रधानले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । नेपालको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडौ । नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदुरले पाँच दिने सत्याग्रह सुरू गरेका छन् । नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको नागरिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविनाजागिरबाट अवकाश दिएकाेमासत्याग्रह सुरू भएको हो । नागरिककाे कार्यालय अगाडि साेही दैनिकको तेस्रो...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडौंँ । पुराना राजनीतिज्ञ तथा कथाकार यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ हुनुभएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । जहानियाँ...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको छ । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
गुल्मी । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्र्सना गरेको छ । दलका प्रमुख सचेतक...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
बागलुङ । बडिगाड गाउँपालिका२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरा पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आजदेखि सुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्डलगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका थिए । पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
कोरोनाको महामारी र बन्दाबन्दीले २० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । नौ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि तलब पाउन नसकेको अध्ययनले देखाएको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...