बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
नवलपरासी ।दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको गैँडाकोट नगरपालिका२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख...


लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
गलकोट । बागलुङमा कोरोना नियन्त्रण प्रभावकारी बनाउन कोरोना महामारी, मेरो जिम्मेवारी सपथ खुवाउने अभियान थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्वपूर्ण हुने भन्दै कर्मचारीलाई कोरोना महामारी, मेरो जिम्मेवारी शीर्षकअन्तर्गत ६ बुँदाको शपथ...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ । उहाँको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
पोखरा । राष्ट्रिय समाचार समिति (रासस) का पोखरा समाचारदाता जमुना वर्षा शर्मा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार२०७७ बाट सम्मानित बन्नुभएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं सत्ताइसौँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन,...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
गौर । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जनता आवास कार्यक्रमका लागि आएको एक अर्ब फ्रिज भएपछि त्यहाँका दलितहरूले स्थानीय जनता आवास कार्यक्रम कार्यान्वयन एकाइमा तालाबन्दी गरेका छन् । सङ्घीय सरकारले दलित एवं विपन्न वर्गको घर निर्माणका लागि पठाएको सो रकम...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत अभिवादन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । नेपाली...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
रुकुम (पूर्व)। चिसो शुरु भएसँगै रुकुम (पूर्व)मा स्थानीय प्रशासनले हिमपात प्रतिकार्य योजना बनाउन शुरु गरेको छ । जिल्लाका धेरैजसो ठाउँमा हिमपात हुने भएकाले हिमपातबाट बच्न प्रतिकार्य योजना बनाउन शुरु गरिएको हो । हिमपातबाट प्रभावित नागरिकलाई सहयोग गर्न तथा उद्धारका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
साँखु । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो । गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । तारकेश्वर धाम क्षेत्रमा निर्माणको ४० प्रतिशत काम सकिएको छ । निर्माणका लागि नगरनगर साझेदारी कार्यक्रमअन्तर्गत विसं २०७५ माघ २७ गते सम्झौता गरेर तारकेश्वर नगरलाई काठमाडौँ महानगरपालिकाले एक करोड अनुदान रकम उपलब्ध गराएको थियो । कामपाले दिएकोएक करोड र...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १०० का दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
डोटी । जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
जाजरकोट । अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउँपालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शेफोक्सुण्डो गाउँपालिकामा...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
तनहुँ । दशैँ बिदा सकिएसँगै क्याम्प फर्किएका मजदुरलाई काममा खटाइएको छ । तनहुँको ऋषिङ गाउँपालिका१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मजदुरलाई काममा खटाइएको हो । दशैँ बिदा सकिएर क्याम्प फर्किएका मजदुरको पिसीआर परीक्षण गरिएसँगै काममा खटाइएको आयोजनाका...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उहाँकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । काठमाडौँ । १० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताउनुभएको छ । अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
गण्डकी । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकामा मङ्गलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशसभा सदस्य केसीले बताउनुभयो । त्यसैगरी...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७७
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि औषधालय भने नखुल्ने गरेको स्थानीयवासीको गुनासो छ । सङ्घीय संरचनाअनुसार स्थानीय तह...