बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
फुङ्लिङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा...
लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सा आयोजनाको...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीकुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको बिहादी गाउँपालिका३ रानीपानीदेखि फलेवास नगरपालिका१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
काठमाडौँ । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
काठमाडौँ।साहित्य संचार नेपाल, नेपाल हाइकू केन्द्र, आध्यात्मिक पत्रकार समाजकोसहकार्यमातिहारको अवसरमा नियमित आयोजना हुँदै आएको हाँस्य व्यंग्यात्मक कार्यक्रम आलु पार्टी यो वर्ष अनलाइन मार्फत सञ्चालन हुने भएको छ। गएको ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको कार्यक्रम कोभिड महामारीका कारण अनलाइन माध्यमबाट...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
अमेरिकीराष्ट्रपतिको चुनाव सम्पन्न भएसँगैकोरोना भाइरस विरूद्धको खोप उत्पादन र परीक्षण सफलभएका समाचारले गर्मागर्मी स्थान पाउन थालेकाे छ ।कोरोना भाइरसको महामारीका कारण विश्वमा ५ करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब १३ लाखको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म २ लाख...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
काठमाडौँ । विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ । ललितपुर महानगरपालिका१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज सो कोष स्थापनाको...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
सरकार बनाएको दुई वर्ष ६ महिनापछि आन्तरिक विवादमा रुमलिदै फुटको संघारमा पुगेको सत्तादल नेकपा फुटिहाल्न त पाएन तर पार्टीका नेताहरुको समीकरण भने एकाएक फेरबदलमा पुगेकोछ । दुई पार्टी एकिकरण भएर नेकपा बनेपछि समीकरण बन्ने र भत्कने क्रम निरन्तर जारी छ...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताउनुभएको छ । फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
गण्डकी । नेपाली काँग्रेसका महामन्त्री डा।शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो । उहाँको सन्देशमा भनिएको छ, 'राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
काठमाडौँ । ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ । राष्ट्रिय महत्वको कार्यक्रम भएकाले एकरुपता दिन राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६ बनाएर लागू गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ९नाफा० ले...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
परासी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनका पत्रकारका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताउनुभएको छ । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक सूचना प्रकाशित...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । शुक्रबार बसेको प्राधिकरण सञ्चालक...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । कोभिड१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको सङ्ख्या सन्तोषजनक रहेको छ । गत भदौ १६...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । सत्ताढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोपप्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । अन्तरपार्टी विवादलाई माक्र्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष...