जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
ललितपुर । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस...


लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न २०७७ कार्तिक १७ गत सोमबाका दिन पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७७
तत्कालीन एमाले र माओवादी केन्द्रबिचको एकताबाट एसियाको तेस्रो ठुलो नेपाल कम्युनिस्ट पार्टी निर्माण गरिएको दाबी प्रस्तुत गुटहरूको महासङ्घ नेकपा साढे दुई वर्षमा गुटगत छिनाझपटीका कारण जुट्नै नसक्ने गरी विभाजनको सङ्घारमा पुगेको छ । पार्टी एकता भए पनि विभिन्न कमिटीमा कुन...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम) , तापस अधिकारी (पाकिस्तान)र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
डोटी । धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ । राष्ट्रिय समाचार समिति (रासस) मा मल नहुँदा किसान चिन्तित भन्ने समाचार प्रकाशित भएपछि कृषि सामग्री कम्पनी लिमिटेडले यहाँका...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । सरकारले कोभिड१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपालको तीन दिवसीय भ्रमणमा आउन लाग्नुभएको हो । भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक (मदन मण्डल)को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका५ निवासी धानुकको उपचारका लागि आज काठमाडौंँ ल्याइँदै गर्दा बाटामै निधन...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८०३ जनाको पिसिआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६मध्ये विराटनगरमा...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
इनरुवा । प्रदेश नं १ को मुख्य पर्यटक केन्द्र सुनसरीको पश्चिमकुशाहा३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरक्षमा एकै पटक ९ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आरक्षको दैनिक कामकाज प्रभावित भएको आरक्षका संरक्षण...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ । सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९गतेदेखि (वीर...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
गत मार्च, अप्रिल र मे महिनामा कोरोना भाइरस संक्रमणको केन्द्र बनेको युरोपमा पुनः कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको लहर तीव्र गतिमा फैलिएपछि कतिपय देशहरु प्रतिबन्धात्मक नियम लगाउने दिशातिर अघि बढ्न थालेकाछन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ । जिल्लामा १२ साउनमा पहिलोपटक...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अनुरोध गर्नुभएको छ । कोरोना सङ्क्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
ललितपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध...