जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
ललितपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध...


लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताबाट बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पछिल्लो समयमा प्रतिशोधपूर्ण बन्दै गएको छ । पार्टी एकता घोषणा भएको साढे दुई वर्षभन्दा हुन लाग्दा समेत कतिपय कमिटीहरूमा विवादका कारण एकताको...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
काठमाडाैं । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् । निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये धेरै भाग जीर्ण छ...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७७
डोटी । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७७
डडेल्धुरा । कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा,...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७७
काठमाडौं ।नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ । कमल गाउँपालिका५ मङ्गलबारेमा बस्नुहुने उहाँकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको गए राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृतक लामो समयदेखि पेट तथा...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७७
काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
काठमाडौँ । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने लक्की ड्रमार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए । आज बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेको छ । दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारले राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने भएको छ । राउटे समुदायका लागि लत्ताकपडा, आवास र पोषणयुक्त खानेकुरा व्यवस्थापन गर्न प्रदेश सरकारले कोष निर्माण गर्ने भएको हो । सुर्खेतको चिङ्गाड गाउँपालिका४ देउरालीस्थित राउटे बस्तीमा शनिबार...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
काठमाडौं । झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो । प्रजातन्त्र...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
विश्वव्यापी महामारी कोभिड१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल आफूमाथि पटक पटक लाग्ने गकारे 'बौद्धिक चोरी'काहरकत ढाकछोप गर्नको लागि र खण्डन गर्दा समेत'बौद्धिक चोरी' को शरण लिनु भएको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिवहरूलाई रक्षा कवचबनाउने खेल अन्ततः पानिको फोका सावित भएको...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट शुक्रबार बिहान फोटो ट्विट भयो । जसमा लेखिएको छ, २०७७ सालको बडा दसैंको उपलक्ष्यमा हार्दिक शुभकामना । प्रधानमन्त्रीको यो ट्विट भएको तस्बिरको तलतिर हस्ताक्षर रहेको छ भने माथितिर निशान छाप रहेको छ । गत...