जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४...
लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति (जिसस)मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले सङ्घीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुन्छ भन्नुभयो...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोड्नुभएको छ । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लाग्नुभएका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ शनिबार बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७७
पछिल्लो समयमा समाजमा घरेलु तथा बाल हिंसा, छुवाछुत, दलितमाथि अत्याचार, बलात्कार, एसिड आक्रमण जस्ता आपराधिक घटना बढ्दो क्रममा छन् । बालिका, युवती, एकल महिला, वृद्धासमेत बलात्कारको शिकार भइरहेका छन् । नेपालको पछिल्लो तथ्यांङ्क हेर्ने हो भने दैनिक ६ जना महिला...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७७
काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएकोछ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
झापा ।रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठान, भद्रपुरलेसन्२०१९ (वि.सं.२०७६) कारुद्रप्रसादओली स्मृति राष्ट्रिय कृषि पुरस्कारगोरखा जिल्लाको पालुङ्गटार नगरपालिका स्थितकामधेनु गाई पालन केन्द्रका सञ्चालक राजेन्द्र राज पन्तलाई दिने निर्णय गरिएकोप्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकाअध्यक्ष गङ्गाप्रसाद ओलीका२०७७ असोज २३ शुक्रवार एक प्रेस विज्ञप्ति जरी गरी...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । मध्यपुर अस्पतालमा उपचारका क्रममा सभापति थापाका पिता डा रामबहादुर थापाको आज ७९ वर्षका उमेरमा निधन भएको हो । कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलका अनुसार मूत्रनलीको अर्बुदरोगको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विद्युत्गृहको आज स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्ने क्रम जारी छ । चिसो मौसम सुरु हुनै लाग्दा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार नाघेको छ भने दैनिक संक्रमित हुनेको तथ्याङ्कपनि अत्यधिक बढ्न थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेपनि...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
ललितपुर । नेपालको नं. १ डिजिटल केवल नेटवर्क SIM TV ले यस दशैं, तिहार र छठलाई लक्षित गर्दै SIM TV फाइदाकोIDEA नामक योजना ल्याएको छ । जस अन्तर्गत SIM TV को बार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी,Exclusiveनेपाली...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काठमाडाैं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाको हिमा गाउँपालिकामा दुई हजार १६५ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि हिमा गाउँपालिकामा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस)मा सूचीकृत भएका हुन् । सरकारले २०७७ साउन ८ देखि...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काठमाडौँ । सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच मङ्गलबार सम्झौता...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
काठमाडौं । त्रिभुवन विश्व विद्यालय, नेपाली केन्द्रीय विभाग, किर्तिपुरमा कार्यरत नेपाली विषयका प्राध्यापक खगेन्द्र लुइँटेल विरुद्ध 'अदालतकाे अबहेलना' मुद्दामासर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बमकुमार श्रेष्ठको एकल इजलाशले जारी आदेशमा विद्वान अधिवक्ताहरु श्री रत्नकुमार खरेल र मुकुन्द...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र राप्रपा संयुक्तको एकतापछि सुर्खेतमा जिल्ला कमिटीको समायोजन सम्पन्न भएको छ । बुधबार समायोजनपछि मानबहादुर खड्काको अध्यक्षतामा १२० सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य एवं पूर्वजिविस सभापति वसन्त थापाको अध्यक्षतामा...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
काठमाडौँ । सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ रकम खर्च गरेर निर्माण गरेका यहाँका प्रसूति सेवा केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र प्रयोगविहीन भएका छन् । भवन मात्रै निर्माण भएका अन्य औषधि उपकरण र स्वास्थ्यकर्मीको अभावमा ती संरचना प्रयोगविहीन भएका हुन् । सुर्नया...