बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् । काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर...


एजेन्सी,   पुष ५, २०७८
गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी बर्माकी नेतृ आङ सान सुकीकैदीको भेषमा नै अदालत उपस्थित भएकी छन् । आफूमाथि लागेका आरोपबारे सुनुवाइका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सुकीले सेतो टप र खैरो लुंगी लगाएकी थिइन् । यो पोसाक...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातीदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रपुनः गन्न थालिएको हो । खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला छन् । एक हजार ६००मत...

एजेन्सी,   पुष ५, २०७८
बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म बजरंगी भाइजानको सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म आरआरआरको मुम्बई प्रि-रिलिजमा पुगेका अभिनेता सलमानले बजरंगी भाइजान २ बनाउने घोषणा गरेका हुन् । सलमानका...

लोकसंवाद संवाददाता,   पुष ५, २०७८
सरकार जारी हिउँदे अधिवेशनमार्फत अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) पास गर्ने योजनामा रहेकाे देखिन्छ । एमसीसी संसदमा पेस गरेर पारित गराउन भने सरकारलाई भ्यागुताको धार्नी पुर्याउनजस्तै कठिन भएको छ । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी पारित...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा (माओवादी केन्द्र) प्रदेश २ को अधिवेशन अन्योलमा परेको छ । गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भर्चुअलमार्फत उद्घाटन गरेको प्रदेश सम्मेलन प्रतिनिधि विवादका कारण आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन । रौतहटबाहेक अन्य...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
गीतकार राजेन्द्र थापालाई नवौँम्युजिक खबर म्युजिक अवार्ड, २०२१ मा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा पोहोर साल खुसीफाट्दा..., पर लैजाऊफूलहरू..., क्या दामी..., याद गर्न पनि..., गाला रातै..., पहिलो नम्बर...लगायतका गीतका रचनाकार...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
आउँदो ८ माघको प्रदेश अधिवेशनबारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ । केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेशनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो । आजको...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकामा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो । आइतबार...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २ वटा कारण देखाउँदैनजाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निम्ता गर्न एमाले अध्यक्ष ओलीलाई फोन गरेका प्रधानमन्त्री देउवालाई प्रतिपक्ष दलसँग सल्लाह नगरी...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा मात्र खेल हुँदै छ । पाँचौँ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना...

लोकसंवाद संवाददाता,   पुष ४, २०७८
सरकार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा पेस गर्ने तयारीमा जुटेकोछ । संसद्मा एमसीसी लैजान लागेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । एमसीसी संसद्मा पेस गर्नेबारे संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग देउवाले छलफल गर्न लागेका हुन् । संसद्मा...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् । १०औँमहाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

लोकसंवाद संवाददाता,   पुष २, २०७८
नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिएको छ । १०औँमहाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सहइन्चार्ज तोकेको हो । दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन्...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेललाई ओलीले आफ्नो गृहजिल्लाको जिम्मेवारी सुम्पेका हुन् । ओली गृहजिल्लामा ३जना महिला केन्द्रीय सदस्य सहइन्चार्ज बनेका छन् । गीता अधिकारी, मीना उप्रेती र मेनुका काफ्लेले...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाएका छन् । ९०० मत गन्दा महेन्द्र यादव ५३०, डा. शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ...

एजेन्सी,   पुष २, २०७८
उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बागडोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न...