बैशाख १७, २०८१, सोमबार

न्युज कारखाना,   आश्विन १९, २०७८
एभरेस्टप्रिमियर लिग क्रिकेटमा प्लेअफ पुग्ने ४ वटा टिमकाेटुंगो लागेको छ ।भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल आउट फिल्ट चिसो हुँदा स्थगित भएकाे छ,जसले गर्दाखेल नभएपछि दुवै टिमले १-१अंक लिएका छन् । यसअघि पनि भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको...
लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८


न्युज कारखाना,   आश्विन १९, २०७८
न्यादी हाइड्रोपावरको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १५ असोजदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल...

न्युज कारखाना,   आश्विन १९, २०७८
रमेश सुवेदी दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जीत हात पारेकाे छ । नेपालले फिफा वरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो...

एजेन्सी,   आश्विन १९, २०७८
तालिबानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिबानले उनीहरूको हत्या गरेको अधिकारवादी समूह एमनेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि छन् । ३० अगस्टमा करिब ३०० तालिबान लडाकु खिद्र जिल्ला...

एजेन्सी,   आश्विन १९, २०७८
भारतीय किसानले सरकारविरोधी प्रदर्शन तीब्र पार्ने चेतावनी दिएका छन् । सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा किसानहरूले एक महिनादेखि देशव्यापी प्रदर्शन गरिरहेका छन् । यसै साता उत्तर प्रदेशको लखिमपुर खेर जिल्लामा भएको हिंसापछि किसानहरू थप आन्दोलित बनेका छन् । खेरमा किसानको...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले काभ्रेपलाञ्चोकपनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी थालेको हो । सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथिछलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक घटेको छ । मंगलबार ६.६७ अंक घटेर २ हजार ५७०.८१ विन्दुमा बन्द भएको नेप्सेयस सेसनमा १.०२ अंकले घटेर २ हजार ५६९.७९ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले घटेको छ...

न्युज कारखाना,   आश्विन १९, २०७८
श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगंजजान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालय प्रमुख...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
लोकतान्त्रिक शासन व्यवस्थामा शक्ति पृथकीकरणलाई महत्वपूर्ण अस्त्र मानिन्छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक अर्कामा स्वतन्त्र र अन्योन्याश्रित सम्बन्ध राख्ने निकाय पनिहुन् । कार्यपालिकामाथि व्यवस्थापिकाको नियन्त्रण र व्यवस्थापिकाप्रति कार्यपालिकाको जवाफदेहिता रहन्छ भने कुनै कानुनी प्रश्न खडा भएमा न्यायपालिकाले निरुपण गर्नेगर्छ...

एजेन्सी,   आश्विन १८, २०७८
भारतका केन्द्रीय मन्त्री अजयकुमार मिश्रका छोराविरुद्ध हत्या कसुरमा मुद्दा दायर गरिएको छ । मन्त्री मिश्रका छोरा आशिष मिश्रले उत्तर प्रदेशको लखिमपुर खेरीमा प्रदर्शनमा उत्रिएका किसानलाई किचेर गाडी हाँकेका थिए । किसानले केन्द्रीय मन्त्री मिश्र र सहायक मुख्यमन्त्री केशवप्रसाद मौरयालाई लखिमपुर...

न्युज कारखाना,   आश्विन १८, २०७८
रमेश सुवेदी साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबारनेपालले श्रीलंकाको सामना गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ ।नेपाल र श्रीलंकाबीच हुने खेलमा २ जनायस्ता खेलाडी छन्,जसले पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७८
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनीत गरिएको छ । सोमबार उनलाई क्रान्तिकारीको महासचिवमा मनोनीत गरिएको हो । यसअघि उनी क्रान्तिकारीका उपाध्यक्ष थिए । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त...

न्युज कारखाना,   आश्विन १८, २०७८
सुधा देव लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै खेल सत्ताकै लागि भइरहेको बताएका छन् । सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमाठाकुरले आफूहरूसरकारमा जानुभन्दा पनि मधेसमुद्दा सम्बोधन होस् भन्न चाहेको बताए । लोसपाका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसलाई विभाजन गर्ने,...

न्युज कारखाना,   आश्विन १८, २०७८
नेपाल बार एसोसिएसनले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोटा लिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । जबराले मन्त्रिपरिषद्मा कोटा लिन लागेको भनेर आएका खबरहरूमा गम्भीर ध्यानाकर्षण जनाउँदै बारले राज्यका निकायबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र,...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७८
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनीत गरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए । सिंह नेतृत्वका रहेको क्रान्तिकारीको महासचिवमा पुनलाई मनोनयन गर्न लागिएको हो । सोमबार...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७८
नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ ।महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरूविमलेन्द्र निधि, प्रकाशमान सिंह र डा.शशांक कोइरालाबीच सोमबार भेट भएको हो । निधि निवास बानेश्वरमा ३ जनानेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रूपमामन्त्रिपरिषद्विस्तारमा जोडिएको सर्वोच्च अदालतले बताएको छ । प्रधानन्यायाधीश जबरालेमन्त्रिपरिषद्माभाग खोजेको भन्ने समाचार केही मिडियामासार्वजनिक भएपछि आज सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा त्यस सन्दर्भमा जोडेर अतिरञ्जित गरिएको बताएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम...

न्युज कारखाना,   आश्विन १८, २०७८
सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको रिट निवेदनमा सुनुवाइ गरेको छ । जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइ गरेको हो । सर्वोच्चले मुद्दाको...