जेठ २, २०८१, बुधबार

न्युज कारखाना,   आश्विन १९, २०७८
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोलि (२० असोज)मा विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै...


न्युज कारखाना,   आश्विन १९, २०७८
सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको ३ महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित...

न्युज कारखाना,   आश्विन १९, २०७८
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र सहायक श्रीमान् (को-हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरूमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८औँटेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औँइन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्म्सपोपराडमा को-हजबेन्ड छनोट भएको हो । दुवै देशमा...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
रिलायन्स लाइफ इन्स्युरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/०७७को नाफाबाट नगद लाभांश दिने भएको छ । कम्पनीको १८ असोजमा बसेको इन्स्युरेन्सको स|rfलक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १८ असोजमा बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।...

न्युज कारखाना,   आश्विन १९, २०७८
एभरेस्टप्रिमियर लिग क्रिकेटमा प्लेअफ पुग्ने ४ वटा टिमकाेटुंगो लागेको छ ।भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल आउट फिल्ट चिसो हुँदा स्थगित भएकाे छ,जसले गर्दाखेल नभएपछि दुवै टिमले १-१अंक लिएका छन् । यसअघि पनि भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर वितरण गर्न १.०५२ प्रतिशत नगद वितरण...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
दशैँकाे पूर्वसन्ध्यामासुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकामा साताको तेस्रो दिन मंगलबार ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार छापावाल...

न्युज कारखाना,   आश्विन १९, २०७८
न्यादी हाइड्रोपावरको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १५ असोजदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल...

न्युज कारखाना,   आश्विन १९, २०७८
रमेश सुवेदी दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जीत हात पारेकाे छ । नेपालले फिफा वरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो...

एजेन्सी,   आश्विन १९, २०७८
तालिबानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिबानले उनीहरूको हत्या गरेको अधिकारवादी समूह एमनेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि छन् । ३० अगस्टमा करिब ३०० तालिबान लडाकु खिद्र जिल्ला...

एजेन्सी,   आश्विन १९, २०७८
भारतीय किसानले सरकारविरोधी प्रदर्शन तीब्र पार्ने चेतावनी दिएका छन् । सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा किसानहरूले एक महिनादेखि देशव्यापी प्रदर्शन गरिरहेका छन् । यसै साता उत्तर प्रदेशको लखिमपुर खेर जिल्लामा भएको हिंसापछि किसानहरू थप आन्दोलित बनेका छन् । खेरमा किसानको...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले काभ्रेपलाञ्चोकपनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी थालेको हो । सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथिछलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक घटेको छ । मंगलबार ६.६७ अंक घटेर २ हजार ५७०.८१ विन्दुमा बन्द भएको नेप्सेयस सेसनमा १.०२ अंकले घटेर २ हजार ५६९.७९ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले घटेको छ...

न्युज कारखाना,   आश्विन १९, २०७८
श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगंजजान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालय प्रमुख...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
लोकतान्त्रिक शासन व्यवस्थामा शक्ति पृथकीकरणलाई महत्वपूर्ण अस्त्र मानिन्छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक अर्कामा स्वतन्त्र र अन्योन्याश्रित सम्बन्ध राख्ने निकाय पनिहुन् । कार्यपालिकामाथि व्यवस्थापिकाको नियन्त्रण र व्यवस्थापिकाप्रति कार्यपालिकाको जवाफदेहिता रहन्छ भने कुनै कानुनी प्रश्न खडा भएमा न्यायपालिकाले निरुपण गर्नेगर्छ...

एजेन्सी,   आश्विन १८, २०७८
भारतका केन्द्रीय मन्त्री अजयकुमार मिश्रका छोराविरुद्ध हत्या कसुरमा मुद्दा दायर गरिएको छ । मन्त्री मिश्रका छोरा आशिष मिश्रले उत्तर प्रदेशको लखिमपुर खेरीमा प्रदर्शनमा उत्रिएका किसानलाई किचेर गाडी हाँकेका थिए । किसानले केन्द्रीय मन्त्री मिश्र र सहायक मुख्यमन्त्री केशवप्रसाद मौरयालाई लखिमपुर...

न्युज कारखाना,   आश्विन १८, २०७८
रमेश सुवेदी साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबारनेपालले श्रीलंकाको सामना गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ ।नेपाल र श्रीलंकाबीच हुने खेलमा २ जनायस्ता खेलाडी छन्,जसले पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न...