जेठ ६, २०८१, आइतबार

एजेन्सी,   आश्विन २४, २०७८
सन् १९०१ मा पहिलो पटक वितरण भएदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिँदै आएको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलको स्मरणमा ठूलो धनराशीको कोष खडा गरिएको थियो । यसयता बिभिन्न विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा...
लोकसंवाद संवाददाता,   आश्विन २४, २०७८


लोकसंवाद संवाददाता,   आश्विन २४, २०७८
नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । उनले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् । सांसद नभए पनि प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा हमाललाई मन्त्री बनाएका थिए । आफ्नो नियुक्तिलाई लिएर...

न्युज कारखाना,   आश्विन २४, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत आजै लिने गरी अगाडि बढे पनि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भने दशैँपछि मात्रविश्वासको मत लिने बताएका छन् ।दुईवटै प्रदेशमा उनीहरू मुख्यमन्त्री बनेको एक साता नबित्दै अल्पमतमा परेका थिए । आचार्यले...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७८
संसदीय शासन प्रणालीमा कार्यपालिका र न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्तले पनि बिलकुल फरक भूमिका भएका निकाय हुन् । यसअघि खिलराज रेग्मी प्रधानन्यायाधीश भएको समयमा नै मन्त्रिपरिषद्को अध्यक्ष बनेको घटनालाई अपवाद मान्ने हो भने कार्यपालिकामा न्यायपालिकाको उपस्थिति स्वीकार गरिँदैन । तर शेरबहादुर...

न्युज कारखाना,   आश्विन २२, २०७८
शपथ ग्रहण गरेको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा र दलहरूबीच मन्त्री हुने व्यक्तिको नाममा सहमति भइसकेकाले आज साँझसम्ममा नयाँ मन्त्रीको शपथ ग्रहण हुने दलहरूले बताएका छन् । राष्ट्रपति कार्यालयका सहायक...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४ मन्त्री र एक जना राज्यमन्त्रीको सूची बुझाएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो दलबाट सरकारमा सहभागी हुने ४ मन्त्री र एक राज्यमन्त्रीको नाम बुझाएका हुन् । एकीकृत समाजवादीले विरोध...

एजेन्सी,   आश्विन २२, २०७८
एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म एक्स ९ लाई बृहत् बनाउने तयारी थालेका छन् । नेपाली फिल्म नगरीका महगा अभिनेता अनमोल केसीलाई लिड रोलमा अनुबन्धगरेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने शर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत् बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
प्रतिनिधिसभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक फिर्ता लिने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सो विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्माभाग मागेको भन्ने विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मन्त्रिपरिषद्मा२ जना मन्त्रीको भाग मागेको विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् । कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीश जबराविरुद्ध किन...

न्युज कारखाना,   आश्विन २२, २०७८
निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा संचारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्क्वेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् ।...

न्युज कारखाना,   आश्विन २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धन दलमा मन्त्रालयको भागबन्डा टुंगो लागेपछि झन्डै ३ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । मन्त्रिपरिषद् विस्तारकै विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवाले...

न्युज कारखाना,   आश्विन २२, २०७८
दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः संचालनमा आएका छन् । केहीदिन अगाडि नै सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल संचालकले हल खोल्न मानेका थिएनन् । काठमाडौँबाहेक बाँकीका...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँटभएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार शेयर बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार ९५५ जनाले कुल २ करोड ४४ लाख...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
नेकपा (एकीकृत समाजवादी)ले तत्कालीन नेकपा शैलीकै हाई कमान्डका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो । सचिवालयले महत्त्वपूर्ण निर्णय लिन सक्ने अधिकार राख्ने...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७८
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत मागे । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले एक साताभित्रै विश्वासको मत लिए । त्यसबेला प्रमुख विपक्षी एमाले पनि सिंगो रहेको अवस्थामा विश्वासको मत नपाउन पनि सक्ने भएकाले देउवाले हतार...

न्युज कारखाना,   आश्विन २१, २०७८
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दाबीगरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए । राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका,...

एजेन्सी,   आश्विन २१, २०७८
करिश्मा कपुर स्थापित बलिउड अभिनेत्री हुन् । राज कपुरकी नातिनी तथा रणधीर कपुरकी छोरी करिश्माले आफूले पनि अन्य कलाकारले झैँ संघर्षगरेर बलिउडमा स्थापित भएको बताएकी छन् । एक टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले आफूले आफ्ना अग्रजबाटैमिहिनेत गर्नसिकेको बताइन्...