जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
विजयादशमीलाई लक्षित गर्दै २ वटानेपाली फिल्म प्रदर्शन हुने भएका छन् । २१असोजदेखिखुलेको जानकारी दिँदै चलचित्र संघले २साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए । चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त...


लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार विवाहगरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । मनोजको यो दोस्रो विवाह हो । उनको ४वर्षअघि मीना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो । कलाकार...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने...

एजेन्सी,   आश्विन २५, २०७८
बलिउडमा करीना कपूर खानलाई 'गसिप क्विन' भनेर चिन्ने गरिन्छ । किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ । करीना बिहान उठ्नेवितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन उनका नजिकका साथी करण जोहरले भने। एक टेलिभिजन शोमा...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले जारी...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
गण्डकीमा एकजना मन्त्री थपिने भएको छ । तनहुँका कांग्रेस सांसद डोबाटे बिश्वकर्मालाई बिना विभागीय मन्त्री बनाउन लागिएको हो ।उनको सोमबार साँझ शपथग्रहण कार्यक्रम छ । यसअघि मन्त्रिपरिषद विस्तारमा बिकलाई मन्त्री बनाउने भनिए पनि अन्तिम समयमा नाम काटिएको थियो ।योसँगै गण्डकीमा...

एजेन्सी,   आश्विन २५, २०७८
हलिउडमा सफल सिरिजमध्येको एक हो जेम्स बोन्ड । स्पाई थ्रिलर याे फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडिल्याइसकेका छन् ।...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७८
रुपन्देही ।बुटवल उपमहानगरपालिका-१७ मोतीपुरस्थित मोतीपुर औद्योगिक क्षेत्र परियोजनामा अतिक्रमण गरी खर, बोरा, त्रिपाल र बासले बनाएका अस्थायी (टहरा)छाप्राहरु हटाउने क्रममा गत भदौ २९ गतेदेखि अनिश्चितकालिन निषेधाज्ञा गरिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरदै अनावश्यक भिडभाड गर्न नपाइने र अतिक्रमण...

न्युज कारखाना,   आश्विन २५, २०७८
काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन...

न्युज कारखाना,   आश्विन २४, २०७८
उत्तम पोख्रेल प्रदेश १ का सभामुखविरुद्ध विपक्षी गठबन्धनका सांसदहरू रुष्ट बनेका छन् । आज बसेको संसद्बैठकमा प्रतिपक्षी दलका २ जना सांसदले अल्पमतमा परेको सरकारले विश्वासको मत नलिएकामा आलोचना गरेका हुन् । साथै, सभामुखले पनि सरकारलाई नै साथ दिएको भन्दै उनीहरू...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७८
सोल्टी होटलले २८ मंसिरमा साधारणसभमा बोलाएको छ । होटलको शुक्रबार बसेको संचालक समिति बैठकले लाभांश प्रस्ताव पेसनगरी २८ मंसिरका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।...

न्युज कारखाना,   आश्विन २४, २०७८
सरकार गठन भएको करिब २ महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगाएको छ । कांग्रेसले मन्त्रिमरिषद्मापठाउने व्यक्तिहरूको नाम टुंगो लगाएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । कांग्रेसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका लागि पाल्पाका...

न्युज कारखाना,   आश्विन २४, २०७८
नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँमहाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् । विगतका कमी कमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्ननसकेकाले संसदीय मूल्य, मान्यताअनुरूप संसद्ले काम गर्न नपाए फ्रेस इलेक्सनमा जानुपर्ने बताए...

न्युज कारखाना,   आश्विन २४, २०७८
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार१०भाइभएको आरोप लगाएका छन् । पार्टी विभाजनका लागिसर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने तर अहिले केपी ओलीको नजिक भएका नैवास्तविक लालगद्दार भएको बताएका हुन् । गृहजिल्ला तनहुँमा रहेका मन्त्री श्रेष्ठले शुक्लागण्डकी उद्योग वाणिज्य...

एजेन्सी,   आश्विन २४, २०७८
सन् १९०१ मा पहिलो पटक वितरण भएदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिँदै आएको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलको स्मरणमा ठूलो धनराशीको कोष खडा गरिएको थियो । यसयता बिभिन्न विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७८
महिला लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको २२ असोजमा बसेको संचालक समितिको बैठकले शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो...

न्युज कारखाना,   आश्विन २४, २०७८
मिस युनिभर्स नेपाल- २०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यस पटक १०७ जनाले आवेदन दिएका थिए ।प्रतियोगितामा नेपालसँगै यूएसए, क्यानडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७८
नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । उनले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् । सांसद नभए पनि प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा हमाललाई मन्त्री बनाएका थिए । आफ्नो नियुक्तिलाई लिएर...