बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७८
कुनै समय थियो माओवादीका हरेक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का तस्बिर अनिवार्यजस्तै थिए । मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओपछि प्रचण्डको तस्बिर राखिएको हुन्थ्यो । माओवादीले सशस्त्र सङ्घर्षका क्रममा उनकै नामबाट प्रचण्ड पथ नै बनायो । यी सबै युद्ध...


न्युज कारखाना,   आश्विन १७, २०७८
शेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबारशेयर कारोबार मापक नेप्से परिसूचक ५५.९३ अंकले घटेर २ हजार ५७.४९ विन्दुमा पुगेको छ । नेप्से...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान गरेका छन् । ३ दिनदेखि जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिँदै उनले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन...

न्युज कारखाना,   आश्विन १७, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ । यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो ।...

न्युज कारखाना,   आश्विन १७, २०७८
नेकपा एमालेको जारी विधान महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले पार्टीमा 'एक व्यक्ति, एक पद'को अवधारणा लागूगर्नुपर्ने सुझाव दिएका छन् । पार्टी नेतृत्वबाट पेस भएका राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रस्तावमा यस विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै सहभागीले एक व्यक्ति,एक पदको अवधारणामा...

न्युज कारखाना,   आश्विन १७, २०७८
पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो । पार्टी अध्यक्ष पुष्पकमल...

न्युज कारखाना,   आश्विन १७, २०७८
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७८
दशैँनजिँकिँदै गर्दा सुनको मूल्यले उचाइलिन थालेको छ । साताको पहिलो दिन आइतबारसुनको मूल्यप्रति तोला२०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६००रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले बढेर ८९ हजार...

न्युज कारखाना,   आश्विन १७, २०७८
नेपाली कांग्रेसको जारी अधिवेशनको काठमाडौंका ७ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका ७ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो । अन्तिम परिणाम सार्वजनिक हुनेमा बूढानीलकण्ठ, कागेश्वरी मनोहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर...

एजेन्सी,   आश्विन १७, २०७८
भारतले आफ्नो देश भ्रमण गर्ने सबैबेलायतीले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको हो । बेलायतले...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७८
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जिम्मेवारी दिएको थियो । प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७८
तालिबानका लडाकूहरुले गत ३० अगस्टमा अमेरिकाको अन्तिम विमानले अफगानिस्तानको आकाश पार गर्दै गरेको देखे । यो दृश्य स्वयम् अफगानीहरुका लागि निकै अनौठो थियो । त्यसलगत्तै २० वर्षपछि अमेरिकी सेनाले अफगान भूमी छाडेको खुसियालीमा तालिबान लडाकूहरुले आकाशमा हवाई फायर गरे र...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७८
काठमाडौं । नेपाल अटोमोवाइल्स एशोसिएशन (नासा) को आयोजनामा यही अशोज १५ र १६ गते तेश्रो मोटरसाइक्लिङ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सेफ्टी, सस्टेनबिलिटी एण्ड टु ह्वील टूरिङ शीर्षकमा भएको यो सम्मेलनमा १५० भन्दा बढिको सहभागिता रहेको थियो। यो सम्मेलन...

न्युज कारखाना,   आश्विन १५, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्रनागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ । काठमाडौं महानगरपालिका- ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की...

न्युज कारखाना,   आश्विन १५, २०७८
आईपीओ निष्कासन गर्नका लागि सीवाईसी नेपाल लघुवित्तले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६००रुपैयाँ बराबरको ३लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो । संस्थाको आईपीओ निष्कासन तथा...

न्युज कारखाना,   आश्विन १५, २०७८
साहस ऊर्जाले साधारण शेयर (आईपीओ) बाँडफाँट आगामी आइतबार हुने भएको छ । कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओकोप्रि-अलोटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
नेकपा एमालेले उपमहासचिव पद नै खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ । बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ ।

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
नेकपा एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतिपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ । गोदावरीमा १५-१७ असोजसम्म विधान महाधिवेशन...