बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको कारण रोजगारी गुमाउनेहरुलाई स्थानीय तहमार्फतराहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भिडीयो सन्देशमार्फत विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने निश्चितजस्तै भएको बताउनु भयो ।। कोरोनापछिको...
लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६


लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
प्युठान । नेपालका प्रमुख धाममध्ये महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी कोभिड १९ संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आर्थिक संकटमा परेको छ । स्वर्गद्वारीमा रहेका गाईको हेरचाह, खाद्यान्नलगायत अन्य व्यवस्थापन हुन नसक्दा संकट उत्पन्न भएको हो । स्वर्गद्वारी दर्शनार्थीबाट उठेको...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । कोभिड१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेको जनाइएकाेछन। मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको हो। कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन्...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७६
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको । उक्त सन्देशमा बेलायतमा रहनुहुने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री केपी...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
कोरोनाको त्रास बढेपछि धेरै सरकारी तथा निजी अस्पतालले आकस्मिक सेवा मात्रै सञ्चालन गरेको अवस्थामा पाटन अस्पातालले ओपीडी सेवा वनि पूर्ण रुपमा सञ्चालन गरेको छ । अस्पतालमा उपचारमा आएका कुनैपनि बिरामीलाई नफर्काएको अस्पताल प्रशासनको दाबी छ । अस्पतालका केही कर्मचारीलाई भने...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
बेलायत । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो । तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७६
सिन्धुपाल्चोक ।कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
झापा । कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ । भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
कैलाली- कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउने व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइसरको संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाएको आरोपमा टीकापुर नगरपालिका २ बस्ने पवनकुमार भट्टराईलाई...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै यहाँका २० भन्दा बढी बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन् । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ रहेको वनक्षेत्रमा दिनहुँ डढेलो बढ्दै गएपछि यससँगै...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
चितवन । भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ । सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
खोटाङ । समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ । क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार उत्तम चौलागाईलाई ज्यान...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
कञ्चनपुर । भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको अन्तर्राष्ट्र लडाईमा नेपाल सरकार एक्यवद्ध रहेको बताउनु भएको छ । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्य सुरक्षाको लागि चालेका कदकमो विषयमा जानकारी गराउनु भएको छ । प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ - आज...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
नेपाल राष्ट्र बैंकको गभर्नरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका महाप्रसाद अधिकारी नियुक्ति पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर जिम्मेवारी अधिकारीलाई दिएको हो । अधिकारी १६ औँ गभर्नर सिफारिश गर्दा पनि ३ जनाको सूचीमा परेका थिए ।...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
काठमाडाै । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
काठमाडाैँ । अनियमितताको आशंकापछिसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ । अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको चार्टर्ड फ्लाइटमा...