बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काभ्रे । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक...


लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडाैं । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौँ । काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगरप्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा एक करोड रुपेयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्न ऐन,...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपालभारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताउनुभयो । जिल्ला...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौं । कोभिड१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्षप्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँदमामाकाठमाडौँ उडान स्थगन गरेको जनाएको हो...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
भीमदत्तनगर । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । नेपाली भूमिमा नेपालभारत सहायक सीमास्तम्भ गाडिएको भन्दै सो सीमस्तम्भ तोडफोड गरेका हुन । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७६
कैलाली । कैलाली जिल्लास्थितगौरीगंगा नगरपालिका६, मोयाका १०७ वर्षीय धर्मी साउदकाे निधन भएकाे छ । जेष्ठ नागिरक साउदकाे २०७६ साल चैत १ गतेशनिबार बिहान ६ बजे निवासमा निधन भएकाे हाे । साउदकाे परिवारलाई समवेदना दिन सुदूरपश्चिमप्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
काठमाडौँ । नेपाल नर्सिङ परिषद्लेएक प्रेस विज्ञप्ति प्रकाशित गरी सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएका समाचार टिप्पणीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोजनाएको छ । परिषद्वारा जारीविज्ञप्तिमाभ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैलाई अपिल गरिएको छ । साथैविज्ञप्तिमा भनिएको छ -राज्यको एउटा नियमनकारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् । आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
काठमाडौँ । आफ्नै तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भोगाधिकार पक्षको हकवालासँग न्यूनतम मूल्यमा राजीनामाको माध्यमबाट बिक्री गरी स्वामित्व हस्तान्तरण गर्ने विगतको निर्णयलाईठाडो चुनौती दिँदै घर जग्गा खाली गरी दिनको लागि परिपत्र गर्नेतारा गाउँ विकास समितिलाई उच्च अदालत...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
ल्हान । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
पोखरा । गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका तीन पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को यही फागुन २२ गते बसेको बैठकबाट नियुक्त भएका ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । सो अवसरमा गृहसचिव न्यौपानेले नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
सुर्खेत । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घरधुरी बाढीपीडितलाई उक्त शिविर खाली गर्न निर्देशन दिएको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
नवलपरासी । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पश्चिम नवलपरासीको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाबा बर्दगोरियाधामको अवलोकन गर्नुभएको छ । प्रदेश प्रमुख अधिकारीले आज सुनवल नगरपालिका११ मा अवस्थित धामको अवलोकन भ्रमण गर्दै धामको महत्व र यहाँ भइरहेका...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आज बिहान गरिएको प्रेसर कुकर बम प्रहारको घटनाको निन्दा गर्नुभएको छ । अध्यक्ष दाहालले आज विज्ञप्ति...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७६
काठमाडौँ । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडक ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सम्पन्न नभएपछि सरकारले नयाँ सडकमा विस्तारको योजना बनाएको छैन । काठमाडौँ उपत्यकामा सडक विस्तारका लागि चौडाइ उपलब्ध नहुने र सडकमा रहेका संरचना हटाउन पनि कठीन हुने...