बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७६
काठमाडौं । शहरीकरण तीव्र भएपछि गोकर्णेश्वर नगरपालिका५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गरिने भएको छ । राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् र नगरपालिकाबीच सम्झौता भएको हो...


लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७६
काठमाण्डौँ । नेपाल पर्वतारोहण संघले २०७६ फागुन २५ गते आइतबारएक बिज्ञप्ति जारी गरी संघसँग सम्बन्धित समाचार तोडमोड गरी प्रकाशन भएकाे भन्दैगम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष सन्तबीर लामाद्वारा प्रकाशित बिज्ञप्तिमा २०७६ फागुन १८ गते आइतबार ०५ः०३ बजे एक...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
डोल्पा ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी भुक्तानी गरेको तथ्य खुलेको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५र०७६ को स्वीकृत कार्यक्रमअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलिगाड जाने पदमार्ग...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
झापा । झापाको कमल गाउँपालिका५ स्थित सशस्त्र प्रहरीको सशस्त्र पाथीभरा जवान तालीम शिक्षालयको जग्गामा अतिक्रमण गरी बनाइएको घरटहरा भत्काइएको छ । शिक्षालयको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका ४२ वटा घरटहरा भत्काइएको शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
काठमाडाैं । विस्तारका क्रममा रहेको चावहिलसाँखु सडकमा थली, सलम्बुटालगायतका स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो । सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका स्थानका सडकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
कञ्चनपुर । कञ्चनपुरमा रहेको नौ वटा स्थानीय तहमा न्यायिक समितिको नेतृत्व भने प्रायः सबै तहमा महिलाहरुलेनै गर्नुभएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि गठन भएका न्यायिक समितिमा नगर तथा गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षले न्यायिक समितिको संयोजक रहने व्यवस्था भएसँगै...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी...

रासस,   फाल्गुन २३, २०७६
काठमाडाैँ । २०७६ फागुन २१ बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताउनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहनुभएका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफैँले टेलिफोन गरी आफ्नो स्वास्थ्यमा...

रासस,   फाल्गुन २३, २०७६
काठमाडौँ ।मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्का अनुसार प्रधानमन्त्रीका...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
खलङ्गा । कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन् । केही पुल निर्माण भइसकेका छन् भने धेरै पुल आगामी असार मसान्तसम्म...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडौं । नवलपरासी (पूर्व), देबचुली नगरपलिका७ गाबिस चोकस्थित सडकमा ना.१४ प ५११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबर साँझ दुर्घटना हुदाँ मोटरसाइकल चालक कावासोती नगरपालिका१७ बस्ने २७ वर्षीय लाल बहादुर रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथामिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा मास्क र स्यानेटरी प्याडआपूर्तिमा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार अत्यावश्यक वस्तुहरुको आपूर्तिको विद्यामान अवस्थाबारे उद्योगीहरुसँग छलफल गने्र्र क्रममा उक्त आग्रह गरेको हो । छलफल लगतै मन्त्रालयले मास्क...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
काठमाडौं । मकवानपुर, सप्तरी, सर्लाही, महोत्तरी र गोरखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । मकवानपुर,गढी गाउँपालिका२ गैरी भन्ज्याङस्थित सडकमा ना.३ ख३५५६ नम्बर बसको ब्रेक फेल भई बुधबार बेलुका दुर्घटना हुँदा बसमा सवार गढी...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होलीका जुनसुकै कार्यक्रमहरू नगर्न का लागि अनुरोध गरेको छ । विश्वभर त्रासको रूपमा फैलिएका कोरोनाभाइरसको संक्रमणको कारण सतर्कता अपनाउँदै प्रशासन कार्यालयले उक्त अनुरोध गरेको हो । कार्यालयद्वारा प्रकाशित सूचनामा, अर्को निर्णय नभएसम्मका लागि विभिन्न...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडौं । महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । महोत्तरी, पिपरा गाउँपालिका४ हनुमान मन्दिरस्थित सडकमा ना.१ क ५८२६ नम्बरको टिपरले बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडौँ । नेपाल सरकारले पहिलो पटकगैह्र सरकारीसंस्थाकाठमाडौँ मेडिकल कलेजलाई मेडिको लिगल सेवा सञ्चालनको अनुमति दिएको छ । मेडिको लिगल सेवा हालसम्मसरकारी अस्पतालहरूमा मात्रसञ्चालन हुँदै आएकोथियो । काठमाडौँ मेडिकल कलेजले२०७६ फागुन २१ गते बुधवार एकप्रेस विज्ञप्तिप्रकाशित गिरनेपाल सरकारले कलेज कै चाँगुनारायण...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडौं । सल्यान, सिद्धकुमाख गाउँपालिका१ बाझकाडा बस्ने रत्न बहादुर बुढाथोकीको घरमा मंगलबार राति आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको जलेर मृत्यु भएको छ । दाङ, बंगलाचुली गाउँपालिका२ टाकुरा बस्ने २७ वर्षीय दिल बहादुर बुढाको घर र गोठमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
ललितपुरको भैसेंपाटीस्थित नेपाली सेनाका पूर्व सहायक रथी हेम खत्रीको घरमा २०७६ फागुन १५ गते महिलाहरूको एउटा सानो समूहले प्रवेश गर्ने प्रयास गरे । महिला समूहको नेतृत्व बाराको कलैया उपमहानगरपालिका९ की माला साहले गरेकी थिइन । साहको दाबी रहँदै आएको छ...