बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   माघ १७, २०७६
बागलुङ ।गलकोट नगरपालिका९ को भवन निर्माणका लागि स्थानीयवासीले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेकाछन् । स्थानीय हुमकुमारी, दुर्गाबहादुर र यमबहादुर थापाले करिब दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा दिएको वडा कार्यालयले जनाएको छ । जग्गादाता एकाघरका आमा, छोराहरु हुनुहुन्छ ।...


लोकसंवाद संवाददाता,   माघ १४, २०७६
संखुवासभा । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पाँचखपन नगरपालिका३ सिबुवा बस्ने २८ वर्षीय सन्तोष राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी वानाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लुकीछिपी बसेको अवस्थामा फेला पारी राईलाई...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
रसुवा । सुन जस्तो देखिने पहेंलो धातु करिब २ केजी ५ सय ग्राम सहित दोलखा तामाकोशी गाउँपालिका५ बस्ने २३ वर्षीय तुलनारायण श्रेष्ठ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोसाईकुण्ड गाउँपालिका२ घट्टेखोलास्थित सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
दाङ । दंगिशरण गाउँपालिका१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका१४ नयाँ बसपार्कमा उनीहरूको...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका१२ सितलपुरबाट रुकुम मुसिकोट नगरपालिका२ रातामाटा बस्ने २१ वर्षीय अनिल पुनमगर समेत ३ जनालाई करिब २ किलो ५ सय ग्राम लागूऔषध चरेश सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पदरूपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
राजविराज । प्रदेश सरकारद्वारा सञ्चालित बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
प्रमुख प्रतिपक्ष, अझ नेपालको सबैभन्दा पूरानो राजनीतिक दल सम्बोधन पुगेन ?पुगेन भने अझै थपौ नेपालका धेरै आन्दोलनमा नेतृत्वदाही भूमिको दाबी गर्ने कांग्रेसलाई अहिले खिसिट्युरी गर्नेहरु दिन प्रतिदिन बढेका छन् । कांग्रेस निर्धो भएको कुरा चिया पसलमा मात्रै हैन पार्टी कार्यालय...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
कैलाली । प्रहरीले गएराति धनगढी उपमहानगरपालिका३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
काठमाडाैं । खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिका४ बाट भरुवा बन्दुक १ थान र करिब ५० ग्राम बारुद सहित सोही गाउँपालिका२ निम्लुङ बस्ने ५० वर्षीय मेन दोर्जे स्याङ्वोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक र बारुद बोकी हिँडिरहेको अवस्थामा प्रहरी...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
बर्दिया । समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हामी विद्यार्थी र नेपाल प्रहरीसँग हाम्रो साझेदारी बिषयक वक्तृयत्वकला प्रतियोगिता गुलरिया नगरपालिका६ स्थित बंगलामुखी राधाकृष्ण थारु माविको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको प्रमुख आतिथ्य र बंगलामुखी...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
ओखलढुङ्गा । चम्पादेवी गाउँपालिका५ को सिद्धडाँडामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यू भएको छ । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
काठमाडाैं । सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
बारा । समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालविवाह, दाईजो प्रथा, बहुविवाह विरुद्ध सडक नाटक सहितको सचेतना कार्यक्रम फेटा गाउँपालिका३ स्थित बजारमा शनिबार सम्पन्न भएको छ । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बालविवाह, दाईजो...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
मकवानपुर । मकवानपुर, हेटौंडा उपमहानगरपालिका१९ बाट एम्बुलेन्समा लुकाई छिपाई ल्याएको करिब ३० किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद १ लाख रुपैयाँ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एम्बुलेन्सका चालक रौतहट डुमरीया...

लोकसंवाद संवाददाता,   माघ १२, २०७६
कञ्चनपुर । भीमदत्त नगरपालिका १३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ । वडा कार्यालयले सात लाख रुपैयाँ खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय...

लोकसंवाद संवाददाता,   माघ ९, २०७६
काठमाडौँ । नेपाल प्रहरीमा जवजव प्रहरी निरीक्षक परिवर्तन हुने साय आउँछ तब एउटा जबरजस्ती उठ्ने मुद्दा हो ३० वर्ष सेवा अवधि । प्रहरी कर्मचारीको अनिवार्य अवकाश अन्तर्गत ३० वर्ष सेवा अवधि हुने, हटाउने वा थप्ने सन्दर्भले समय समयमा चर्चा पाउने...

लोकसंवाद संवाददाता,   माघ ८, २०७६
काठमाडौँ। बसन्धुरा स्थित काठमाडौँं नेचुरोपेथी अस्पतालले गैरआवासीय नेपालीलाई विशेष छुट दिने विषयमा २०७६ माघ ८ गते बुधबार एकसम्झौता सम्पन्न भएको जनाएकाे छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत...