बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   माघ ८, २०७६
काठमाडौँ। बसन्धुरा स्थित काठमाडौँं नेचुरोपेथी अस्पतालले गैरआवासीय नेपालीलाई विशेष छुट दिने विषयमा २०७६ माघ ८ गते बुधबार एकसम्झौता सम्पन्न भएको जनाएकाे छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत...


लोकसंवाद संवाददाता,   माघ ५, २०७६
धनुषा । क्षिरेश्वरनाथ नगरपालिका१ रम्दैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झालाई ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र म्याग्जिन १ थान सहित शनिबार साँझ प्रहरीले...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
चितवन । लामो समयदेखि त्रिपालमुनि बस्न बाध्य रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका लागि नयाँ भवनको शिलान्यास गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भवन निर्माण शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा पुग्नुभएका खनालले प्रहरीबाट कमीकमजोरी भए नागरिकले आफ्नै ठानेर सम्झाउन...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला...

लोकसंवाद संवाददाता,   माघ ४, २०७६
जापान । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान...

लोकसंवाद संवाददाता,   माघ २, २०७६
गोरखा । गोरखा नगरपालिका८ बस्ने ५९ वर्षीय गोपाल उपरकोटी र सोही गाउँपालिका६ पोखरी थोक बस्ने ५० वर्षीय रामबहादुर स्रिमलबीच एकआपसमाझगडा भई बुधबार दिउँसो कुटपिट हुँदा गोपाल उपरकोटीको मृत्यु भएको छ । कुटपिटबाट गम्भीरघाइते भएकागोपालको सोही ठाउँस्थितएपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु...

लोकसंवाद संवाददाता,   माघ २, २०७६
काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको न.६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको न७ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल...

लोकसंवाद संवाददाता,   माघ १, २०७६
काठमाडौं । सिन्धुली, तिनपाटन गाउँपालिका२ घर भई कमलामाई नगरपालिका७ माझिटार बस्ने सेम श्रेष्ठको किराना पसलमा मंगलबार बेलुका आगलागी भई सोही ठाउँ बस्ने हिरा प्रधानको घर र सोही घरमा रहेको सिन्धुली तिनपाटन गाउँपालिका६ बस्ने निरोज थापाको होटलमा समेत फैलिँदा तीनै जनाको...

लोकसंवाद संवाददाता,   माघ १, २०७६
काठमाडौं । चन्द्रागिरी नगरपालिका२ नागढुंगाबाट अवैध लागूऔषध चरेश १ किलो १५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप उपकुण्ड गाउँपालिका२ बस्ने २३ वर्षीय फुर्वा शेर्पा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय...

लोकसंवाद संवाददाता,   माघ १, २०७६
धनुषा । जनकनन्दनी गाउँपालिका५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् ।...

लोकसंवाद संवाददाता,   पुष २९, २०७६
काठमाठडाैँ ।संघीयसांसद बिशाल भट्टराईले खोटाङ जिल्लाकाेदिप्रुङ चुईचुम्मा गाउँपालिका५ स्थित छितापोखरीमा विगत लामाे समयसम्म रहेकोप्रहरी चौकीलाई यथावत राख्नगृहमन्त्री रामबहादुर थापालाई २०७६ साल पुस २९ गत एक प्रतिनिधिमण्डल सहितभेटी माग गर्नु भएकाे छ । उक्त्त प्रहरी चाैकफ२०२१ सालदेखि उक्तस्थापनामा प्रहरी चौकी रहेकाे...

लोकसंवाद संवाददाता,   पुष २९, २०७६
काठमाडौं । अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको...

लोकसंवाद संवाददाता,   पुष २९, २०७६
ललितपुर । ललितपुर महानगरपालिका९ शंखमुलस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली घर भएका २६ वर्षीय महेश अधिकारीलाई पाटे बाघको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनको कोठामा जाँच गर्दा उक्त...

लोकसंवाद संवाददाता,   पुष २९, २०७६
ललितपुर । सार्वजनिक बसमा सवार महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा बा।२ ख ९३२४ नम्बरको बस चालक उदयपुर कटारी घर भएका भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सो बसमा लगनखेलबाट न्यूरोडतर्फ एक्लो यात्रु...

लोकसंवाद संवाददाता,   पुष २९, २०७६
काठमाडौं ।ललितपुर, बाग्मती कोरिडर यूएनपार्कस्थित सडकबाट करिब ५ सय ग्राम लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा खटिएको प्रहरीले जाँचको क्रममा बा.४८ प ५९३० नम्बरको मोटरसाइकलमा चालक छिरिङ लामा सहित २ जनालाई उक्त लागूऔषध साथमा...

लोकसंवाद संवाददाता,   पुष २९, २०७६
काठमाडौं । चन्द्रागिरी नगरपालिका२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका१६ घर भएका ३८...

लोकसंवाद संवाददाता,   पुष २७, २०७६
भक्तपुर । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका२ धुन्चेपाखास्थित ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारत घर भएका बोडे बस्ने २६ वर्षीय महोमद दिल्दारमियालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा महानगरीय प्रहरी प्रभाग...

लोकसंवाद संवाददाता,   पुष २८, २०७६
काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका१९ नेवारपानीस्थित हरियाली सामूदायिक जंगलबाट करिब ३५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । नेवारपानीस्थित सडकमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीलाई देखेर मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.६१ प २४९ नम्बरको मोटरसाइकल भागेकोले प्रहरीले...