बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार २०, २०७९
जाजरकोट । २० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाईबसाईव्यवस्थापनको समस्यले गर्दा चुनौती थपिएको हो । १५ पुरुष र पाँच महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन्...


लोकसंवाद संवाददाता,   असार २०, २०७९
काठमाडौँ ।नेपाल पत्रकार महासंघले ललितपुरको कुपण्डोल स्थित आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेस विरोधी काम...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटिको बैठकमा ३७३ केन्द्रीय सदस्यसहित वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश अध्यक्षलगायत सहभागीता रहेकोछ । कुनै समयमा सानो कोठामा केन्द्रीय...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
खोटाङ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक होलैसुङ र हलेसी गढी र हलेसी गढी वृत्तचित्र...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
ललितपुर ।गृह मन्त्री र गृह सचिवको मान्छे भन्दै आएका एक गुण्डासमुहले रेडियो पर्यावरणमा पुगी डा.अष्टमान किसी महर्जन समेतलाई धम्की दिएकाडा.महर्जनले जानकारी दिनु भएको छ । प्रेम सुनुवार सहितका गुण्डाले रेडियो नै बन्द गराइ दिन्छौं भन्दै प्रहरी समेतको आडमा बेला बेलामा...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
पाँचथर।पाँचथर सहितयो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जिल्लालाई उच्च र जोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ । पाँचथर, खोटाङसहित ५३ जिल्ला पहिरोको जोखिममा छन् । तीमध्ये २२ जिल्ला पहिरोको उच्च...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज गायब भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ।नेकपा एमालेका पोलिटव्युरो सदस्य गुलावजंग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ । एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक र सल्यान प्रदेशसभा क बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक भिडियो सार्वजनिक...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ ।एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्।

लोकसंवाद संवाददाता,   असार १९, २०७९
सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरिबी निवारण सूचना प्रणालीमार्फत विवरण नबुझाउने सहकारीलाई सरकारले कारबाही गर्ने भएको छ । हालसम्म अनलाइन प्रणालीमा आबद्धता र विवरण बुझाउनुपर्ने व्यवस्थालाई ऐच्छिक बनाएको सहकारी विभागले यसलाई अनिवार्य गरेको हो । विभागले आगामी आर्थिक वर्षदेखि...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलब ०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८ दशमलब ७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको ४ हजार ७१० रुपैयाँको शेयर कारोबार हो...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ ।नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरीजम्मा ४ सय ४३ जना प्रहरी...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताले पत्याए जनप्रतिनिधि र कार्यकर्ताले पत्याए मात्र नेता भइने बताउनु भएको छ । शनिबार आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन(समाजवादी)को दोस्रो सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र कार्यकर्ताको विश्वास जित्ने...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
केही दिनअघि काठमाडौंमा आयोजित समाजवादसम्बन्धी एक कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादकी नेतृ रामकुमारी झाँक्रीले मन्त्री पद छाड्नुपर्दा बगाएको आँसुतर्फ लक्षित गर्दै भनेका थिए रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ ? उनको यो अभिव्यक्ति एकीकृत समाजवादीले ८ महिनामै...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय समितिको बैठक सकिएको छ। बैठकले बाग्मती सरकारको मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमा छलफल गरेर मात्र निर्णयमा पुग्ने निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
प्रज्ञाका प्रकाशित सवै पुस्तकहरू विशेष पुस्तक हुन् । हाल साझा प्रकाशन र नीजि प्रकाशन मार्फत सातै प्रदेशमा पुस्तकहरु पुर्याएर प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हरेक नेपालीहरुको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउन आफु लागिरहेको बताउँदै प्रतिष्ठानले 'पठनीय संस्कृतिको विकास , बिक्रि...

लोकसंवाद संवाददाता,   असार १८, २०७९
पर्सा ।समाजवादी प्रेस संगठन, नेपालकोमधेश प्रदेशको विस्तारित वैठकले सदस्यता अद्यावधिक देखि जिल्ला अधिबेशन हुँदै प्रदेश अधिवेशनकोसमय तालिकासार्वजनिक गर्दै सम्पन्न भएको संगठनले जनाएको छ । संगठनकाप्रदेशका संयोजक बृजलाल पासवानले दिएको जानकारी अनुसारभेलाले मधेश प्रदेश अन्तर्गतका ८ मधवटा जिल्लाको संगठनको सदस्यता अद्यावधिक...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
संसदको पाँचौँ ठूलो दल जनता समाजवादी पार्टी एक वर्षभित्र दोस्रो पटक विभाजनको डिलमा पुगेको छ । बिहीबार जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भएको छलफलमा दुवै नेता सहमतिमै अलग हुन राजी भएका हुन् ।...