बैशाख ३०, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
काठमाडौं ।भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ। भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सार्वजनिक कार्यक्रममै पौडेलका छोरा नवीनका...
लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
अन्ततः काठमाडौं महानगरपालिकाले खुलामञ्च देखेको छ । महानगरबाट मुश्किलले पाँच सय मिटरको दूरीमा रहेको खुलामञ्च देख्न किन उसलाई यति समय लाग्यो त्यो जिज्ञासाको विषय भएको छ । काठमाडौं महानगरपालिकाको उपमेयर स्वयं खुलामञ्च भएको वडा नं २८ निवासी हुन । हरेक...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौँ । नेपाल टेलिकमले विद्यार्थी लक्षित सीमकार्ड सित्तैमा दिने र साथमा ५० रूपैयाँ बोनस पनि दिने योजना सार्वजनिक गरेको छ । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि लक्षित गरी ल्याएको विद्यार्थी अफर अन्र्तगत उक्त सुविधा रहेको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
हुम्ला । अज्ञात रोगले हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएका छन् भने सोहीे रोगबाट एक दर्जनभन्दा बढी बिरामी परेका छन । एक साताभान्दा अघिदेखि फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या ८ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौं ।अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ । अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडाैं । नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । नेपाल प्रहरीको पटकपटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो । आठ...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौँ। सर्वोच्च अदालतले २०५४ सालमा सर्वोच्चकै आदेशबाट बदर भइसकेका नागरिकताका आधारमा उनीहरूका सन्तानलाई वंशजको नागरिकता नदिन अन्तरिम आदेश जारी गरेको छ । बदर भइसकेका नागरिकतालाई आधार मानेर गएको चैत १९ गतेको परिपत्र अनुसार नागरिकता नदिन सर्वोच्चले सरकारका नाममा आदेश जारी...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
छेपारोको बारेमा विभिन्न उखान बनेका छन्, जस्तैः छेपारे। अर्थात् भोलिभन्दा भन्दै छेपारोले कहिल्यै घर बनाउँदैन। छेपारोको रातको बास त देखिएन। तर, घामपानीको यो साता बगैँचामा डुल्दै गरेका छेपाराको तस्बिर खिँच्दा छेपारे प्रवृतिको भने निकै सम्झना आयो। जस्तो की: महाभूकम्पका चार...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडाैं । आर्थिक वर्ष ०७६/७७ देशको १५औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५औँ योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । ०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरीबबई सुरुङको ब्रेक थ्रु र...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडाैं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७५/७६ मा ६ दशमलव ८१ प्रतिशत (आधारभूत मूल्यमा) आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यससँगै नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ । नेपालले गत...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
दाङ ।क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न दुई विदेशी नागरिकसहित प्रहरीले घोराहीबाट बुधबार पाँचजनालाई नियन्त्रणमा लियो। अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगन्जका प्रमोद काफ्लेलाई प्रहरीले ठूलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौँ । गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ । त्यस घटना टोर्नाडो हो वा हावाहुरी भन्ने खुट्याउन...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौँ ।क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने। क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने। क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
जनकपुर ।प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन्। यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको हो। विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौं ।बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो तथा संलग्नताको प्रमाण फेला पारेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजरीलाई अनुसन्धान नगरी असफल बनाएका...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौं ।राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वरस्वच्छन्दबिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा २०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा पाइनेछ...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौं, एजेन्सी हामीले कपाल कोर्दा झर्ने कपाल तथा काटेका कपाल पनि कमाईको राम्रो स्रोत हो भन्ने थाहा छ तपाईलाई । कपालको वार्षिक कारोवार अरबौंको छ । भारत तथा पाकिस्तान यसका प्रमुख निर्यातक देश हुन भने अन्य धेरै विकसित देश यसका...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
भारतमा चलिरहेको निर्वाचनको चुनाव प्रचारमा सबै दलका नेता दिनरात खटिएका छन् । कांग्रेस अध्यक्ष राहुल गान्धी पनि भारतभर चुनावी र्यालीमा सहभागिता गर्दैछन् । यस क्रममा आज उनी चढेको हवाइजहाजको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण उनले दिल्ली फर्किनुपर्यो । काठमाडौं ।...