बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद् बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन निर्देशन दिइएको छ । शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्ने क्रममा मन्त्री...


लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी- २० को टिम खरिदका लागि टेन्डर आह्वान गरेको छ । क्यानले यसअघि नै लिग खेल्ने ६ वटा टिमको नाम टुंगाेलगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
काठमाडौँ ।नेकपा माओवादी केन्द्रले गठबन्धन नगरी मधेस प्रदेशमा एकल चुनावलडेका सात स्थानीय तहमा मात्र विजयी हासिल गर्न सफल भएको छ । हालै सम्पन्ननिर्वाचनमा ९९ स्थानमा एकल उम्मेदवारी दिएको माओवादीले सात स्थानमा मात्र एकल उम्मेदवारी विजयी हासिल गर्न सफल भएको हो...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
नेपाल कम्युनिस्ट पार्टीहरूका लागि उर्वर भूमि रहँदै आएको छ। ७० प्रतिशतभन्दा माथि जनमतभएका कम्युनिस्ट पार्टीको अनुहार भने १० तिर फर्किएको छ । त्यसैको फाइदा उठाउँदै यस पटकको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस फेरि एक पटक देशकै ठुलो राजनीतिक शक्तिका...

एजेन्सी,   जेठ १२, २०७९
युक्रेनी शहर मारिओपोलमा २०० वटा शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० वटा शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् । शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
नाबालिका बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा पेसी...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले ईपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले ईपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सरकारले १ जेठदेखिसाको २दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
गत ३० वैशाखमाभएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जना जनप्रतिनिधिको परिणाम आउन बाँकी छ । आयोगले ३० वैशाखमाएकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
सागर बुढाथोकी| खोज पत्रकारिता केन्द्र नेपालमा अपवादबाहेक अधिकांश जटिल रोगका विशिष्टीकृत सेवाका लागि दरबन्दी नै छैन । सरकारको यही नीतिका कारण एकातिर विशेषज्ञ जनशक्तिको उत्पादन कम हुँदा नयाँ रोग पहिचान र उपचारमा सकस छ भने अर्कातिर विदेशबाट पढाइ सकेर फर्किएका...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
काठमाडौँ ।केन्द्रीय जनसंख्या अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा 'रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि' नामक गोलमेच बैठक मे २३ मा सम्पन्न भयो । त्रिविका रेक्टर शिव लाल भुसालको उपस्थिती र केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख योगेन्द्र बहादुर गुरुङ्गको अध्यक्षता सम्पन्न...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीमार्फतसार्वजनिक गरिएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति कार्यक्रम भने आगामी निर्वाचन केन्द्रित र जनता प्रभावित पार्ने लक्ष्यतिर उन्मुख देखिएको छ । देश यतिबेला चरम आर्थिक...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
काठमाडौँ ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नु परेपछि उनले पदबाट राजीनामा दिएका हुन् । स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
काठमाडौँ।काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् । जितहारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
कास्की । पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । धनराज आचार्यले ५८ हजार ६ सय ६९ मत पाउँदा निकटतम प्रतिश्पर्धी थापाले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
२०७९ जेठ ९ गते सम्माननीय उपराष्ट्रपति नन्द बहादुुर पुनको प्रमुख आतिथ्यमा युुगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती समारोह भव्यताका साथ सम्पन्न भयो । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ कवि वैरागी काइँलाको सभापतित्व र नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७९
मुगु ।मुगुकोछायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलवार आयाेजित कार्यक्रमममा उनलेसम्पति सार्वजानिक गरेका हुन्।...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७९
ललितपुर ।ललितपुरका स्थानीय नेताहरू कांग्रेसमाओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् । ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी कोञ्ज्योसोम, महालक्ष्मीमा पराजय भएको छ भने ललितपुर महानगरमा पनि उही स्थिति छ...