जेठ ७, २०८१, सोमबार

१ समाचारहरू

महेशराज पन्त इतिहासकार,   बैशाख १२, २०७६
चार वर्षअघि ठूलो धनजनको क्षति हुने गरी भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो'भनेर चिन्ने वि।सं। १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थे। भैँचालोको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा वारंवार 'नब्बे सालको जस्तै भैँचालो आउन सक्छ'भनेर जनमानसलाई...