जेठ ८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । अफगानिस्तानको सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् । दक्षिणी प्रान्त कुन्दुजमा त्यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि गरेको विशेष कारबाहीमा २४ तालीबानीको मृत्यु भएको हो । सेनाले कुन्दुजका प्रान्तीय...
लोकसंवाद संवाददाता,   असार १३, २०७८
लोकसंवाद संवाददाता,   असार १३, २०७८


लोकसंवाद संवाददाता,   असार १३, २०७८
कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो। नक्कली आइडी बनाएर धेरै...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
ओखलढुंगा । ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षादीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो। पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
सुर्खेत । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
सप्तरी । सप्तरीको राजविराज नगरपालिकास्थित देउरी भरुवामा रहेको सहकारी शीतभण्डारको निर्माण कार्य बजेट अभावका कारण लामो समयदेखि अलपत्र परेको छ । जिल्लाका सहकारी संस्थाहरुको व्यवस्थापन विस्तार र यहाँ उत्पादित कृषि उपजको भण्डार र व्यवस्थापनमा सहयोग गरी किसानको जीवनस्तर उकास्ने मुख्य...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताउनुभएको छ । नेकपा ९एमाले० वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गर्नुभएको हो । बजेटको चालु खर्चतर्फ १...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
तनहुँ । तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक १५ हजार...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ)बारे आफ्ना सुझाव सम्बोधन नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । करीब २ दर्जन बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरूको कर्मचारी संघले बिहीवार...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
पछिल्ला केही सातामा अफगानिस्तानका केही जिल्लामाथि तालिबानले कब्जा गरेको छ । यससँगै केही पूर्व अफगान लडाकु र कमाण्डरहरुले युद्धको मैदानमा फर्किने इच्छा जाहेर समेतगरेका छन् । पूर्वलडाकुहरुले देशको उत्तर र पश्चिमी प्रान्तमा तालिबानको बढ्दो प्रभाव रोक्नमा सरकारी फौजको असफलताका कारण...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ । त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए बिएससी बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन् ।...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा एस्ट्राजेनेका ९कोभिसिल्ड० खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । पहिलो मात्रा एस्ट्राजेनेका ९कोभिसिल्ड० खोप लगाएका व्यक्तिले...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्नुभएको छ । मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उहाँलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । सूचना तथा सञ्चारप्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
बागलुङ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार/सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपङ्क्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामोल वितरण गरिएको हो । शाखा संयोजक...