जेठ ८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौँ । उपत्यकामा भोलि १५ असारदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । आज बिहान बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तोनिर्णय गरेको हो ।ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड...


लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन आज बैठक बस्न लागेको हो । आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर(बिरोर प्रणालीमा...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रिया अन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
बाजुरा । असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता हुनुभएको छ । गलकोट६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
भोजपुर। जिल्ला कारागार भोजपुरमा रहेका कैदीबन्दीलाई पुस्तक तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ । कैदीबन्दीलाई जिल्लाको चार स्थानीय तहले पुस्तक तथा अन्य सामग्री उपलब्ध गराएका सामाग्री हस्तान्तरण गरिएको हो । पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका र आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकालको...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौ । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
एमालेभित्रको विवाद मिलाउने प्रयासहरु एकपछि अर्को गरी विफल भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले एकलौटी रुपमा निर्माण गरिएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक १६ असारमा बोलाएको छ । यो बैठकबाट ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौँ । नेकपा ९एमाले० को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
कञ्चनपुर । स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा मध्यम स्थिति रहेको कञ्चनपुरका पालिकाले नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् ।आगामी आर्थिक बर्षका लागि यहाँका पालिकाले बजेट बिनियोजन गर्दा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै भौतिक...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौँ । आठ वर्षदेखि सडक नबनाइएको जनाउँदै बूढानीलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित बनेका छन् । बूढानीलकण्ठ १२ का बासिन्दाले आफूहरुले रकम सङ्कलन गरेर बनाएको सडक भत्काएर सरकारले लामो समयदेखि मर्मत नगरेको भन्दै आन्दोलित बनेका हुन् । सरकारी कार्यालयले लामो समयदेखि तेन्जिंग...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
गण्डकी । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
प्रधानमन्त्री केपी ओलीका गतिविधिविरुद्ध एकजुट भएका विपक्षी दलहरु निरन्तर राजनीतिक र प्रचारात्मक संघर्षमा जुटेकाछन्। ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका विपक्षी दलले राजनीतिक कार्यक्रमलाई निरन्तर अघि बढाइरहेका छन् । जसमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । समावेशी आयोगमा नियुक्त पाँच पदाधिकारी खसआर्य समुदायका मात्र छन्। यसले संविधानले कल्पना गरेको समावेशी आयोगको प्रतिनिधित्व नै असमावेशी भएको देखाएको छ। नेपालको संविधानको धारा २५९ मा खसआर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेतामा धवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । उनले...