जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   असार ४, २०७८
डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका...
लोकसंवाद संवाददाता,   असार ४, २०७८


लोकसंवाद संवाददाता,   असार ४, २०७८
बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
घोराही । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो । घर...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौँ । गत ८ जेठमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले माग गरेअनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले लिखित रुपमा जवाफ पेस गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको जवाफमा प्रतिनिधिसभा विघटनलाई स्वाभाविक र जायज कदमका रुपमा व्याख्या...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौं । मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखले बिहीबार लिखित जवाफ पेस गरेका छन् । राष्ट्रपति कार्यालयको पत्रमा देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौँ ।नेकपा एमालेको असन्तुष्टमाधवकुमार नेपाल खेमाले स्थायी कमिटी बैठक बोलाएकोछ। नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठक आजै बोलाएका हुन् । केहीबेरमै बैठक सुरु हुने उक्त खेमाका एक नेताले बताए । भारतको नयाँ दिल्लीमा उपचाररतवरिष्ठ नेता झलनाथ खनालको...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले दिएको कारण देखाऊ आदेशको जबाफ दिँदैआजसर्वोच्चलाई प्रधानमन्त्री ओलीलेप्रधानमन्त्री नियुक्त गर्ने अधिकारअदालतलाई नभई संविधानलेराष्ट्रपतिलाई मात्रदिएको बताएका छन् । अदालतले संविधान र कानुनको व्याख्या गर्ने मात्र भएको तर अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
रसुवा । भारी वर्षाका कारण पहिरो जानेक्रम शुरू भइसकेकाले कुनै स्थानको यात्रा गर्नुपर्दा पूर्वसावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ । निरन्तर वर्षा हुँदा राजमार्ग अवरूद्व हुनथालेको, साना ठाडो खोल्साहरूबाट पानी झर्न थालेपछि त्रिशूली नदीमा पानीको सतह बढ्न थालेको तथा ठाउँठाउँमा...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
सुस्तापूर्व । सोमबार साँझदेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाटसुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं.१ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो । बौदीकालीका प्रमुख...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत समस्या समाधान गर्न सङ्घ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी गरिएको छ । गृह मन्त्रालयले बुधबार मनसुन पूर्वतयारी तथा...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस ९कोभिड१९० सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित स्मार्ट लक डाउन तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन...

लोकसंवाद संवाददाता,   असार ३, २०७८
कोरोना भाइरसको महामारीको सामना गरिरहेका नेपालीहरुमाथि एक्कासी मनसुनको बज्रपात आइपरेको छ । साताको सुरुदेखि नै नेपाल प्रवेश गरेको मनसुन देशैभर फैलिएको छ र ठूलो धनजनको क्षति गरेको छ । हरेक वर्ष बाढीपहिरोको उच्च जोखिम हुने सिन्धुपाल्चोकमा यसवर्ष पनि मनसुनको सुरुमै...