बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
दार्चुला । दार्चुलातिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ । व्याँस गाउँपालिका२ को कोठेधारदेखि नेपालचीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो । नेपाली सेनाले प्यारागन ग्रिड नेपाल...


लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका५ को बबईनेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका१०...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
दार्चुला । भारतले दुई दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्दा दार्चुलाको व्यास गाउँपालिका२ स्थित कल्जु क्षेत्रको बाटो भत्किएको हो । व्यासको घोडेटो बाटोमा ५।६ वर्षयता भारतीय सडकका कारण क्षति पुग्दै आएको छ । व्यासको घोडेटो महाकाली...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
कास्की । कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नं ३ ढोडेनीका ३२ वर्षीय सोमा...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
दैलेख । बिहीबार बिहान परेको अविरल वर्षात्का कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । भैरवी२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ । सिँचाइ योजनाको जाली भर्न...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
काठमाडौं । मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपाल सामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्त्व दिएको बुझिन्छ...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
काठमाडौ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई पदमुक्त गर्नुभएको छ । कामचलाउ हैसियतमा रहेका मुख्यमन्त्री गुरुङले मनाङेलाई पदमुक्त गरिएको पत्र प्रदेशप्रमुखलाई पठाउनुभएको हो । बहालवाला मन्त्री भएर पनि विश्वासको मत नदिएपछि मनाङेलाई गुरुङले...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले रातो पासपोर्ट बिक्री काण्डमा सर्वोच्चमा मुद्दा खेपिरहेका नारदमुनि रानालाई वनमन्त्री नियुक्त गरिएको छ । रानाको पासपोर्टमा अस्ट्रेलिया गएका व्यक्ति ११ वर्षदेखि उतै छन् । पहिलो संविधानसभामा निर्वाचित भएर सभासद् भएपछि पाएको रातो पासपोर्ट बिक्री गरेको...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
काठमाडौँ ।२३ फागुनमा सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किएको फैसला सुनाइदियो। सर्वोच्चको यो फैसलाले देशको ठुलो कम्युनिस्ट पार्टी विभाजित मात्रै भएन यसका 'सह उत्पादन'हरू अहिले देशको राजनीतिमा छ्यापछ्याप्ती छन्...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । आज भएको मतदानमा उनको पक्षमा २७ र विपक्षमा ३० मत खसेको छ । गण्डकी प्रदेशमा जम्मा ६० सांसद छन् । मतदानमा ५८ जना सांसद उपस्थित थिए भने दीपक...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार १ राज्यमन्त्री र ७ मन्त्रीसहित ८ जना थपेसँगै २५ सदस्यीय मन्त्रीपरिषद पुरा भएको छ । राजपा र एमालेका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले अठारौं पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो । उहाँले नेपालको निजामती प्रशासन...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
महोत्तरी । विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत ९वटसावित्री० पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी ९मिथिलाका नारी० ले आज मनाइरहेका हुन् । अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ...