जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
सुदूरपश्चिम । नेकपा ९माओवादी केन्द्र० नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आजको बैठकमा उहाँका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको...


लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठमाडौं । काठमाडौँको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठमाडौं । मन्त्रिमण्डल विस्तार बदर गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रतिनिधिसभा भंग गर्दै चुनाव तोकेर कामचलाउ बनेको सरकारले मन्त्रिमण्डल विस्तार गर्नु संविधानविपरीत भएको दाबी रिटमा गरिएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा इमानदारिता नदेखिएको आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठमाडौं । सरकारले जारी निषेधाज्ञा मोडालिटीमा केही परिवर्तन गरी लुजडाउन शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको मोडालिटी सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलवार दिउँसो...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठमाडौँ ।३० वैशाखमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबिच भएको छलफलपछि नेकपा एमालेको विवाद मिल्ने र पार्टी एकजुट हुने नेता तथा कार्यकर्तालेविश्वास गरेका थिए । ओली र नेपालबिच पार्टीलाई ३ जेठ, २०७५ भन्दा अघिको...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
तनहुँ । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७८
काठामाडौं । विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ । इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गो तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ । यसका लागि छ लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ । केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
जुम्ला । बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । मनिषा कोइराला फाउन्डेशनबाट पिपिई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
पोखरा । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्ने लायन्स क्लब अफ अभियानद्वारा शुरु गरिएको हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन् । विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
लमजुङ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५।८ रेक्टरस्केलको भूकम्पपछि नेपालमा साना भूकम्प...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
काठमाडौँ । सरकारले कोभिड१९ विरुद्धको खोप कोभिशिल्ड को दोस्रो मात्रा खोपको सट्टामा एस्ट्राजेनिका खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल कोभिशिल्ड खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिशिल्ड को...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
दार्चुला । अपिहिमाल गाउँपालिका३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो । विद्युत्को इन्टेक, विद्युत्गृह,...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७८
सिराहा । सिराहाको लहान नगरपालिका(२३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई सिल गरिएको छ । मापदण्डविपरीत कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगी गरिएको आरोपमा सिल गरिएको हो । गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर तथा ईलाका प्रहरी...