बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा...


लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु एक करोड...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
मनाङ । बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरु भइसकेको छ । मनसुन शुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ । जिल्लावासीलाई सुरक्षित र विपद्...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा फैलने...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथि सर्वोच्च अदालतमा औपचारिक रुपमा सुनुवाइ सुरु भएको छ। बुधबारको बहसपछि सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाका पक्षको माग अनुसार अन्तरिम आदेश दिएन । संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाउ आदेश भने जारी गरेको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन् । तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन। महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौं । सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौं । हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौं । पछिल्लो समय फेसबुक मेसेञ्जर अथवा ह्वाट्स एपमा तपाईका कुनै साथीले तपाई एउटा मेसेजसहितको लिंक शेयर पक्कै गरेका होलान् । विश्वविख्यात डिजिटल मार्केट अमेजोनको ३० औं वार्षिकोत्सवका अवसरमा निशुल्क उपहार पाइने उक्त म्यासेजको लिंक देख्ने वित्तिकै तपाईले खुशी भएर...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति गरेको पार्टी एकताको अपिल नेता माधवकुमार नेपाल पक्षले मान्य नभएको जनाउँदै सुदूरपश्चिम प्रदेशमा पार्टीको ह्विपउल्लङ्घन गरेर झन् दबाब सिर्जना गर्ने रणनीतिमा अग्रसर हुने सङ्केत गरेकोछ । अध्यक्ष ओलीबाट...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गर्नुभएको छ । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
काठमाडौँ । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकारसरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
हुम्ला । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मङ्गलबारदेखि वडा नं...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । अब असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने अदालतले निर्णय गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले यस्तो...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
धनुषा । प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल९उपेन्द्र यादव समूह०, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
कृष्ण थापाको सांसद पदमा पुनबर्हाली गर्ने निर्णय पुनरावलोकन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएका छन् । प्रदेशसभा सचिलायका तर्फबाट सभामुख अधिकारी र जनमोर्चा संसदीय दल गण्डकीको तर्फबाट दल नेता पियारी...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीब्रउतारचढावपछि बुधबार नेप्से परिसूच्क १३.५६ अंकले घटेर २९४६.५८ अंकमा झरेको छ । 'क' वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८३ अंकले घटेको छ । कारोबार रकममा भने...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७८
वाग्मती । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेको हुन् । वाग्मती...