बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले...


लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्वस्थ भइ अस्पताल भर्ना हुनु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उहाँलाई सोमबार बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । कमजोरी महसुस भएपछि चिकित्सकको सल्लाहमा खनाललाई अस्पताल भर्ना...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । महासङ्घको अध्यक्ष पदका लागि अन्नपूर्ण दैनिकका बेलायत संवाददाता एवं बेलायतबाट प्रकाशित हुने नेपाली लिङ अनलाइनका...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
तनहुँ । प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुनेभदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौ । सडक विभागले एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखेको छ । राजमार्ग अवरुद्ध भएमा अवरुद्ध सडक तत्काल खुलाउन केही घण्टाभित्रै सञ्चालन गरिसक्ने गरी तयारी गरिएको हो । कोरोना विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहनुभएका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ । एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि रातारात एकता गरेर जनता समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर उपेन्द्र यादवबिच यतिबेला बोलचाल बन्द छ । केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण बाझिएपछि दुवै दुवैले एक...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । दुई गुणा मूल्यवृद्धि गराउन दबाब दिने उद्देश्यसहित औषधि उत्पादक कम्पनीहरूले योजनाबद्ध रूपमा बजारमा पारासिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै महामारीका वेला उनीहरूले एक रुपैयाँ पर्ने पारासिटामोलको मूल्य तीन रुपैयाँ पुयाउन औषधि...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड१९ महामारी कम भएपछि जनकपुरजयनगर रेल सञ्चालनमा आउने बताउनुभएको छ । सो रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनले स्पष्ट मन्त्री नेम्वाङको सचिवालयले...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज(सोमबार) र भोलि ९मंगलबार० भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र तराई मरुभूमीकरण हुने भन्दै विरोध भइरहँदा प्रदेश सरकारहरूले भने आगामी वर्षको नीति तथा कार्यक्रममा संघको नीतिलाई...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिन पछिकै...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय भर्चुअल कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
नवौँ महाधिवेशनदेखि नैएमालेमा केन्द्रदेखि गाउँ तहसम्म दुई धारमा विभाजन भएको अवस्थामा थियो । नवौँ महाधिवेशनमा एमालेका नेता माधव नेपालले अघि सारेको विचार पारित भयो भने नेतृत्वमा केपी शर्मा ओली निर्वाचित हुन पुगे। महाधिवेशन भएको तीन वर्षसम्म पार्टीभित्र अन्तरसंघर्ष चलिरहियो। त्यसमा...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
डडेल्धुरा । जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको...